Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2022-12-27
Expiry Date: 2023-01-01

आम्दा नेपाल
आम्दा अस्पताल
खरखरे, दमक, झापा
 
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०७९।०९।११ गते
(अवधि वि.सं. २०७९।०९।०४ देखि २
०७९।०९।१० सम्म । ई.सं. २०२२, ५१ औं हप्ता)
 
 
१.
अस्पतालमा नयाँ OPD Registration Desk निर्माण कार्य सुरू भएको छ ।
आम्दा अस्पताल, दमकमा America Nepal Medical Foundation (ANMF) संस्था बाट निःशुल्क प्राप्त Oxygen Plant राख्नको लागी OPD Registration Desk को भबन प्रयोग भएको हुदा नया OPD Registration Desk आबस्यक भई नया भबन निर्माण कार्य भई रहेको छ ।
 
२.
आस्पताल सूरक्षाको लागी CC Camera थप गर्ने कार्य सम्पन्न ।
आम्दा अस्पताल दमकमा सुरक्ष्या बेवस्ता लाई थप मअजबुत बनाउन को लागी आम्दा अस्पताल परिसर का विविन्न ठाउँहरुमा Camera Installation को काम सम्पन्न भएको छ l
 
धन्यबाद !

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.