जोरपाटी, गोकर्णेश्वर, काठमाडौं
साप्ताहिक गतिविधि

साप्ताहिक अंक: ५०/२०२४
प्रकाशन मितिः २०८१।०९।०१ गते, सोमबार
अवधिः वि.सं. २०८१।०८।२३ देखि वि.सं. २०८१।०८।२९ गते सम्म (ई.सं. २०२४, ५० औं हप्ता) ।
१. कर्मचारी छनौट ।
२. विज्ञापन प्रकाशन ।
३. परियोजना व्यवस्थापन समितिको बैठक सम्पन्न ।
४. संकेत निर्धारण ।
५. Diagnostic Network Optimization कार्यशालाFHI360 Diagnostic Network Optimization
६. नियमित साप्ताहिक बैठक ।
क. वार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामहरू ।
क्र.सं. | कामको विवरण | जिम्मेवारी र समयतालिका |
१ | व्यवस्थापन कार्यशालाः
व्यवस्थापन कार्यशालाका लागी कार्यसुची तयारी, व्यवस्थापन कार्यशालामा गरिने प्रस्तुतिको नमुना तयारी, व्यवस्थापन कार्यशाला आयोजना गर्ने स्थान, सहभागी र कार्यतालिका निर्धारण, व्यवस्थापन कार्यशालाको प्रगति विवरण सार्वजनिक, व्यवस्थापन कार्यशालाको सिफारिश कार्यान्वयनको अवस्था रूजु
|
कार्यक्रम २०८११००१ |
२ | तालिमः
तालिम व्यवस्थापन कार्यविधि अध्यावधिक गर्ने, तालिम सञ्चालनका लागी आवश्यक रसद व्यवस्थापन अध्यावधिक गराउने, तालिम भत्ता सुविधा व्यवस्था रूजु गरी अध्यावधिक गराउने, तालिम योजना रूजु गर्ने, तालिमको आवश्यकता र पहिचान गरी अध्यावधिक गराउने, कर्मचारी सेवाकालिन प्रशिक्षण तथा अवलोकनको योजना अध्यावधिक गराउने, कर्मचारी प्रशिक्षण संग्रह अध्यावधिक गराउने, केन्द्रीय कार्यालयमा आवश्यक तालिमका लागी योजना तयार गरी अन्तरङ्ग तालिम सञ्चालन गराउने
|
कार्यक्रम २०८११००१ |
ख. बैठकको निर्णय ।
क्र.सं. | निर्णय सारांश | जिम्मेवारी र समयतालिका |
१ | रणनीतिक योजना गोष्ठीः
वि.सं. २०८१।०९।०४ र ०५ गते आयोजना गरिने आम्दा नेपालको रणनीतिक योजना गोष्ठी सञ्चालनका लागी निर्धारित कार्यक्रम तालिका सहभागीहरूलाइ जानकारी गराउने ।
|
प्रशासन २०८११००१ |
२ | विदाको गणनाः
आम्दा नेपाल मातहत कार्यरत कर्मचारीहरूको विदा सुविधा गणना आर्थिक वर्षकहुने गरी आवश्यक संशोधन गर्ने निर्णय गरियो ।
|
प्रशासन २०८११००१ |
धन्यबाद !