Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2025-02-03
Expiry Date: 2025-02-09

आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान
दमक, झापा
 
प्रकाशन मितिः २०८१।१०।२१ गते, सोमवार
(अवधि वि.सं. २०८१।१०।१४ देखि २०८०।१०।२० सम्म । इ.सं. २०२४, ५ हप्ता)

 
पहिलो आन्तरिक परिक्षा संचालन
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमक शैक्षिक सत्र २०८१/२०८२ मा अध्ययनरत रेडियोग्राफी तेश्रो वर्षका विद्यार्थीहरुको क्रमशः मिति २०८१-१०-१४ र २०८१-१-१५ गते देखि पहिलो आन्तरिक परिक्षा संचालन शूरू भएको छ |
नियमित कक्षा सञ्चालन
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमक शैक्षिक सत्र २०८१/२०८२ मा अध्ययनरत  विद्यार्थीहरुको नर्सिंग पहिलो, दोश्रो, र तेश्रो, सामान्य चिकित्सा पहिलो, दोश्रो र तेश्रो, मेडिकल ल्याब टेक्नोलोजी पहिलो, दोश्रो, र तेश्रो वर्षका विद्यार्थीहरुको पठनपाठन निरन्तर रुपमा संचालन भइरहेको छ |
अवलोकन भमण
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमक शैक्षिक सत्र २०८१/२०८२ मा अध्ययनरत सामान्य चिकित्सा तेश्रो वर्षका विद्यार्थीहरुलाई एक दिने अवलोकन भ्रमण मिति: २०८१-१०-१८ गते दुकुरपानी लागिएको थियो |  

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.