जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौं
साप्ताहिक गतिविधि
अवधिः वि.सं. २०८०।०८।१७ देखि २०८०।०८।२३ गते सम्म (ई.सं. २०२३, ४९ औं हप्ता) ।
साप्ताहिक अंक: ४९/२०२३
१. सिद्धार्थ बाल तथा महिला अस्पतालको भ्रमण ।
२. क्यान्सर परिक्षण परियोजना सम्वन्धि समन्वय वैठक सम्पन्न ।
३. अन्तरिम आर्थिक व्यवस्थापन कार्यविधि
४. आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, बुटवलको अन्तिम नतिजा प्रकाशन ।
- श्री प्रकाशमणि खनाल (प्रशिक्षक अग्रेजी)
- श्री रेशम बस्याल (प्रशिक्षक गणित/तथ्याङ्क)
- श्री पुष्पा पौडेल (प्रशिक्षक वनस्पतिशास्त्र/विज्ञान)
- श्री शर्मिला पौडेल नेपाल (प्रशिक्षक सामाजिक विज्ञान)
- श्री उर्मिला भट्टराई (प्रशिक्षक माईक्रोबायोलोजी)
- श्री मुकेश कुमार चौधरी (प्रशिक्षक फर्माकोलोजी)
६. नियमित साप्ताहिक बैठक
बि. सं २०८०।०८।२५ गते सम्पन्न नियमित साप्ताहिक बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।
क. अघिल्लो बैठकको समिक्षा ।
आम्दा नेपाल केन्द्रिय कार्यालयको गतहप्ताको कार्यहरुको प्रगति विवरणको यस बैठकमा समिक्षा गरियो ।
क्र.सं. | कामको विवरण | समयतालिका र जिम्मेवारी | प्रगति विवरण |
१ | आन्तरिक तालिमः आम्दा नेपाल मातहत कार्यरत कर्मचारीहरूलाइ संस्थाको तालिका कार्यविधिका आधारमा आधारभुत एवं पुर्नताजगी तालिमहरूको क्रमश सञ्चालन गर्ने व्यवस्था गर्ने । प्रथम चरणमा मध्यस्तरका कर्मचारी एवं सहयोगी कर्मचारीहरूका लागी आधारभुत तालिम सञ्चालन गर्ने । |
|
तयारी अन्तिम चरणमा |
२ | डिजिटल बैकिङ् सेवाः आम्दा नेपालको आर्थिक कारोवारलाइडिजिटल माध्यमवाट गर्ने व्यवस्था कायम गर्न आवश्यक नीति एवं व्यवस्थापन तयारी गर्ने । प्रस्तावित योजना, आम्दा नेपालको आगामी व्यवस्थापन कार्यशालामा छलफलल गर्ने गरी सरोकारवालाहरूलाइ पूर्व जानकारी गराउने । |
|
|
३ | श्रम परिक्षणः प्रचलित कानून एवं आम्दा नेपालको श्रम परिक्षण कार्यविधि तथा अभ्यासका आधारमा श्रम परिक्षण सम्पन्न गर्ने |
अच्युत सापकोटा |
२०८००७१५ |
४ | सामाजिक परिक्षणः प्रचलित कानून एवं आम्दा नेपालको सामाजिक परिक्षण कार्यविधि तथा अभ्यासका आधारमा सामाजिक परिक्षण सम्पन्न गर्ने । |
अच्युत सापकोटा |
२०८००७१५ |
ख. वार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामहरू
क्र.सं. | कामको विवरण | जिम्मेवारी | समय तालिका |
१ | अडिट समिक्षा | रश्मी पुतुवार |
|
२ | अनुगमान/मुल्याङ्कन |
|
ग. बैठकको निर्णय ।
क्र.सं. | निर्णय सारांश | जिम्मेवारी | समयतालिका |
१ | आम्दा नेपालको लेवर अडिट सम्पन्न गरी श्रम कार्यालयमा पेश गर्ने । | अच्युत सापकोटा |
१५ पौष २०८० |
२ | आम्दा नेपालका फारमहरुको ढाँचालाई अन्तिम रुप दिई आम्दा नेपालको वेवसाईटमा राख्ने र समान प्रकृतिको काम सम्पुर्ण कार्यालयहरुले सोहि ढाँचा अनिवार्य रुपमा प्रयोग गर्न पत्राचार गर्ने । | सुदेश रेग्मी |
|
३ | अस्पतालहरुको अघिल्लो पटक नविकरण हुदाँको समयमा तोकिएका शर्तहरुको प्रगति विवरण माग गर्ने । | उमेश आचार्य |
|
धन्यबाद!