जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौं
साप्ताहिक गतिविधि
अवधिः वि.सं. २०८०।०७।१९ देखि २०८०।०७।२५ गते सम्म (ई.सं. २०२३, ४५ औं हप्ता) ।
साप्ताहिक अंक: ४५/२०२३
१. व्यवस्थापन कार्यशाला सम्पन्न ।
२. भुकम्प पिडितहरूका लागी राहत कार्यक्रम सञ्चालन ।
३. कर्मचारी छनौट ।
४. नियमित साप्ताहिक बैठक
बि. सं २०८०।०८।०४ गते सम्पन्न नियमित साप्ताहिक बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।
आम्दा नेपाल केन्द्रिय कार्यालयको गतहप्ताको कार्यहरुको प्रगति विवरणको यस बैठकमा समिक्षा गरियो ।
क्र.सं.
|
कामको विवरण
|
समयतालिका र जिम्मेवारी
|
प्रगति विवरण
|
१
|
आन्तरिक तालिमः
आम्दा नेपाल मातहत कार्यरत कर्मचारीहरूलाइ संस्थाको तालिका कार्यविधिका आधारमा आधारभुत एवं पुर्नताजगी तालिमहरूको क्रमश सञ्चालन गर्ने व्यवस्था गर्ने । प्रथम चरणमा मध्यस्तरका कर्मचारी एवं सहयोगी कर्मचारीहरूका लागी आधारभुत तालिम सञ्चालन गर्ने । |
|
तयारी अन्तिम चरणमा
|
२
|
डिजिटल बैकिङ् सेवाः
आम्दा नेपालको आर्थिक कारोवारलाइ डिजिटल माध्यमवाट गर्ने व्यवस्था कायम गर्न आवश्यक नीति एवं व्यवस्थापन तयारी गर्ने । प्रस्तावित योजना, आम्दा नेपालको आगामी व्यवस्थापन कार्यशालामा छलफलल गर्ने गरी सरोकारवालाहरूलाइ पूर्व जानकारी गराउने । |
पुतुवार, रामबाबु देव
|
|
३
|
श्रम परिक्षणः
प्रचलित कानून एवं आम्दा नेपालको श्रम परिक्षण कार्यविधि तथा अभ्यासका आधारमा श्रम परिक्षण सम्पन्न गर्ने |
अच्युत सापकोटा
|
२०८००७१५ |
४
|
सामाजिक परिक्षणः
प्रचलित कानून एवं आम्दा नेपालको सामाजिक परिक्षण कार्यविधि तथा अभ्यासका आधारमा सामाजिक परिक्षण सम्पन्न गर्ने । |
अच्युत सापकोटा
|
२०८००७१५ |
ख. वार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामहरू
क्र.सं.
|
कामको विवरण
|
जिम्मेवारी
|
समय तालिका
|
१
|
|
|
|
ग. बैठकको निर्णय ।
क्र.सं.
|
निर्णय सारांश
|
जिम्मेवारी
|
समयतालिका
|
१
|
आम्दा नेपालको ६३औं साधारण सभा वि.सं. २०८०।०८।०९ गते हुने पुर्व सूचना बमोजिम साधारण सभाको तयारीमा कार्य विभाजन अनुसार के.का. का सम्पुर्ण कर्मचारीहरु खटिने निर्णय गरियो ।
|
|
|
५. गतहप्ताका गतिविधिका तस्विरहरू
![]() |
|
ER_Jajarkot Earthquake_Handover of relief materials_20800723-24 | |
![]() |
|
ER_Jajarkot Earthquake_Handover of relief materials_20800723-24 |