Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2023-10-16
Expiry Date: 2023-10-22

आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान
दमक,झापा
 
प्रकाशन मितिः २०८०।०६।२९ गते, सोमवार
(अवधि वि.सं. २०८०।०६।२२ देखि २०८०।०६।२८ सम्म । इ.सं. २०२३, ४१ औं हप्ता)
 
१. सामान्य चिकित्सा तर्फका दोश्रो वर्ष अन्तर्गत प्रशिक्षार्थीहरुको तेश्रो आन्तरिक परीक्षा शुरु
यस आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानका सामान्य चिकित्सा तर्फका दोश्रो वर्षका विद्यार्थीहरुको मिति २०८०/०६/२३ गते देखि तेश्रो आन्तरिक परीक्षा संचालन भएको छ l
 
२. चिकित्सा तर्फका प्रशिक्षार्थीहरुको EYE POSTING सम्पन्न
यस आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानका सामान्य चिकित्सा तर्फका अन्तिम वर्षका विद्यार्थीहरुलाई EYE POSTING को लागि बिर्तामोड अवस्थित श्री मेची आँखा अस्पताल, दृष्टि आँखा अस्पताल र विर्तामोड आँखा अस्पतालमा मिति २०८०/०६/२७ गते सम्पन्न भएको छ l
 
३. GERIATRIC र EYE POSTING सम्पन्न
यस आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत प्रमाणपत्र तह नर्सिंग दोश्रो तर्फको विद्यार्थीहरुको  GERIATRIC POSTING को लागि श्री रत्न जेष्ठ नागरिक, दमकमा र EYE POSTING का लागि श्री बिर्ता ज्योति आँखा अस्पताल,दमकमा मिति २०८०/०६/२६ गते सम्पन्न भएको छ l
४. निरन्तर कक्षा संचालन साथै Residential PHC Management र Leadership Management Posting भईरहेको
यस आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानको सम्पूर्ण संकायको पठनपाठन साथै प्रमाण पत्र तह नर्सिंग अन्तिम वर्ष तर्फका विद्यार्थीहरुकोको Residential PHC Management posting को  निमित्त लेटाङ्ग प्राथमिक स्वास्थ्य केन्द्र, लेटाङ्ग  र  Leadership Management Posting को लागि आम्दा अस्पताल, दमकमा निरन्तर रुपमामा संचालन भईरहेको छ l
 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.