जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौं
साप्ताहिक गतिविधि
अवधिः वि.सं. २०८०।०६।२१ देखि २०८०।०६।२७ गते सम्म (ई.सं. २०२३, ४१ औं हप्ता) ।
साप्ताहिक अंक: ४१/२०२३
१. सिद्दार्थ बाल तथा महिला अस्पतालको नविकरण ।
आम्दा नेपालद्वारा सञ्चालित सिद्दार्थ बाल तथा महिला अस्पताल, बुटवलको वि.सं. २०७५ साउन देखी वि.सं. २०८१ असार मसान्त सम्मको नविकरण गरिएको छ ।
२. भर्नाको सूचना प्रकाशन ।
३. त्रैमासिक समिक्षा गोष्ठि हुने ।
४. नियमित साप्ताहिक बैठक
बि. सं २०८०।०६।२९ गते सम्पन्न नियमित साप्ताहिक बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।
क. अघिल्लो बैठकको समिक्षा ।
आम्दा नेपाल केन्द्रिय कार्यालयको गतहप्ताको कार्यहरुको प्रगति विवरणको यस बैठकमा समिक्षा गरियो ।
क्र.सं. | कामको विवरण | समयतालिका र जिम्मेवारी | प्रगति विवरण |
१ | योजना तथा कार्यक्रमः आम्दा नेपालको वार्षिक योजना, कार्यक्रम र बजेट अनुरुप प्रगतिका सूचकहरु अध्यावधिक गर्ने, अबधारणा पत्र तयार गर्ने, कार्यविधि बनाउने लगायतका कार्य गर्ने । |
सुदेश रेग्मी | |
२ | अन्तिम लेखा परिक्षणः आम्दा नेपालको आ.व. २०७९।८० को अन्तिम लेखा परिक्षण प्रतिवेदन भदौ मसान्त भित्र प्राप्त गर्ने र परिक्षणको क्रममा उठेका सवालहरुमा आवश्यक कार्य योजना तयार गर्ने । |
रश्मी पुतुवार २०८००५३१ |
|
३ | ICT अध्यावधिकः आम्दा नेपालको वेवसाईटमा आम्दा नेपालका, नीति, नियम, कार्यविधि, निर्देशिका, परिपत्र एवं हस्पपुस्तिका समेतको विवरण सहित कागजात तथा प्रतिवेदनहरु अध्यावधिक गर्ने । |
रामवाबु देव २०८००५३० |
|
४ | आन्तरिक तालिमः आम्दा नेपाल मातहत कार्यरत कर्मचारीहरूलाइ संस्थाको तालिका कार्यविधिका आधारमा आधारभुत एवं पुर्नताजगी तालिमहरूको क्रमश सञ्चालन गर्ने व्यवस्था गर्ने । प्रथम चरणमा मध्यस्तरका कर्मचारी एवं सहयोगी कर्मचारीहरूका लागी आधारभुत तालिम सञ्चालन गर्ने । |
|
|
५ | डिजिटल बैकिङ् सेवाः आम्दा नेपालको आर्थिक कारोवारलाइ डिजिटल माध्यमवाट गर्ने व्यवस्था कायम गर्न आवश्यक नीति एवं व्यवस्थापन तयारी गर्ने । प्रस्तावित योजना, आम्दा नेपालको आगामी व्यवस्थापन कार्यशालामा छलफलल गर्ने गरी सरोकारवालाहरूलाइ पूर्व जानकारी गराउने । |
२०८००६३० |
|
६ | श्रम परिक्षणः प्रचलित कानून एवं आम्दा नेपालको श्रम परिक्षण कार्यविधि तथा अभ्यासका आधारमा श्रम परिक्षण सम्पन्न गर्ने |
अच्युत सापकोटा |
२०८००७१५ |
७ | व्यवस्थापन कार्यशालाः आम्दा नेपालको व्यवस्थापन कार्यशालामा केन्द्रीय कार्यालयको तर्फबाट प्रस्तुत गर्ने प्रस्ताव तयारीका लागी आवश्यक विवरण संकलन गरी पूर्व तयारी सम्पन्न गर्ने । |
उमेश आचार्य | २०८००६१५ |
८ | सामाजिक परिक्षणः प्रचलित कानून एवं आम्दा नेपालको सामाजिक परिक्षण कार्यविधि तथा अभ्यासका आधारमा सामाजिक परिक्षण सम्पन्न गर्ने |
अच्युत सापकोटा |
२०८००७१५ |
९ | सूचीदर्ताः आम्दा नेपाल सँग कारोवार गर्न ईन्छुक सेवा प्रदायक, कम्पनी, आपुर्तिकर्ताहरुले आम्दा नेपालको वेवसाईटमा रहेको e-bidding मार्फत सूची दर्ता दैनिक रुपमा गर्न सक्ने व्यवस्था बमोजिम सूचीदर्तालाई अध्यावधिक गर्ने । |
उमेश आचार्य | सूचीदर्ता दैनिक अध्यावधिक गरिएको असोज मसान्त सम्म अध्यावधिक भएकोहरुको सूची सवै कार्यलयका Admin User ले e-bidding apps मार्फत download गर्न सक्नु हुने छ । |
बैठकको निर्णय ।
क्र.सं. | निर्णय सारांश | जिम्मेवारी | समयतालिका |
१ | आम्दा नेपाल, केन्द्रिय कार्यालयमा दशैको शुभकामना आदान प्रदान कार्यक्रम मिति २०८०।०७।०३ गते आयोजना गर्ने निर्णय गरियो । |
|
|
२ |
|
|
धन्यदाद !