जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौं
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८०।०६।२२ गते, सोमवार
अवधिः वि.सं. २०८०।०६।१४ देखि २०८०।०६।२० गते सम्म (ई.सं. २०२३, ४० औं हप्ता) ।
साप्ताहिक अंक: ४०/२०२३
१. स्तन क्यान्सर सचेतना कार्यक्रम
२. विद्यार्थी भर्नाका लागी कोटा निर्धारण
३. कार्यशालामा सहभागिता
आम्दा नेपालका प्रशासक श्री उमेश प्रसाद आचार्यले वि.सं. २०८०।०६।१९ गते सम्पन्न "Elimination of Cervical Cancer by 2030: Promoting HPV Vaccination in Nepal via Public Private Partnership.” विषयक एक कार्यशालामा सहभागिता जनाउनु भएको छ ।
४. नियमित साप्ताहिक बैठक
बि सं २०८०।०६।२२ गते सम्पन्न नियमित साप्ताहिक बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।
क. अघिल्लो बैठकको समिक्षा ।
\आम्दा नेपाल केन्द्रिय कार्यालयको गतहप्ताको कार्यहरुको प्रगति विवरणको यस बैठकमा समिक्षा गरियो ।
क्र.सं. | कामको विवरण | समयतालिका र जिम्मेवारी | प्रगति विवरण |
ख. वार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामहरू
क्र.सं. | कामको विवरण | जिम्मेवारी | समय तालिका |
१ | समाज कल्याण परिषद्मा प्रस्तावना बुझाउने | अच्युत सापकोटा |
|
२ | व्यवस्थापन कार्यशाला आयोजना गर्ने | उमेश प्रसाद आचार्य |
|
३ | भौतिक परिक्षण सम्पन्न गर्ने | रश्मी पुतुवार |
|
४ | कागजातको सुरक्षा प्रवन्ध गर्ने | रामबाबु |
|
ग. बैठकको निर्णय ।
क्र.सं. | निर्णय सारांश | जिम्मेवारी | समयतालिका |
१ | सि.बा.म. अस्पतालको २५औं वार्षिकोत्सव समारोहमा प्रमुख अतिथी रूपमा उपस्थितिका लागी सम्माननीय प्रधानमन्त्रीज्यू लाइ विशेष अनुरोध गर्ने । | सुदेश रेग्मी |
|
२ | गोकर्णेश्वर नगरपालिकामा सञ्चालित स्तन तथा पाठेघर मुखको क्यान्सर परिक्षण शिविर परियोजनाको अन्तिम सर्भेक्षणका लागी परामर्शदाता नियुक्त गर्न सुचना प्रकाशन गर्ने | अच्युत सापकोटा |
|
३ | छुट प्रदान सम्वन्धि कार्यविधि तयार गर्ने | सुदेश रेग्मी |
|
धन्यबाद !