Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2023-09-18
Expiry Date: 2023-09-24

आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौं 
साप्ताहिक गतिविधि

 
प्रकाशन मितिः २०८०।०६।०८ गते, सोमवार
अवधिः वि.सं. २०८०।०६।०१ देखि २०८०।०६।०७ गते सम्म (ई.सं. २०२३, ३८ औं हप्ता) ।
साप्ताहिक अंक: ३८/२०२३
 
१. आम्दा नेपालको क्षमता विवरण
जनस्वास्थ्यको क्षेत्रमा आम्दा नेपालले देशभर हालसम्म सञ्चालन गरेका कार्यक्रमहरूको संक्षिप्त विवरण सहितको क्षमता विवरण तयार गरी नयाँ परियोजनामा साझेदारीताका लागी आड्रा नेपालमा पेश गरिएको छ ।
२. अनुदान सहयोग प्रतिवद्दता संझौता
आम्दा अस्पताल दमकका CT Scan मशिन खरिदका लागी आम्दा इन्टरनेशनलले उपलब्ध गराउने जम्मा रू. १,१४,९०,०९१।०० बराबरको अनुदान सहयोग प्रतिवद्दता संझौता वि.सं. २०८०।०६।१० गते सम्पन्न भएको छ ।
३. नियमित साप्ताहिक बैठक
.बिसं २०८०।०६।०८ गते सम्पन्न नियमित साप्ताहिक बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।
क. अघिल्लो बैठकको समिक्षा ।
आम्दा नेपाल केन्द्रिय कार्यालयको गतहप्ताको कार्यहरुको प्रगति विवरणको यस बैठकमा समिक्षा गरियो ।
क्र.सं. कामको विवरण समयतालिका र जिम्मेवारी प्रगति विवरण
योजना तथा कार्यक्रमः
आम्दा नेपालको वार्षिक योजना, कार्यक्रम र बजेट अनुरुप प्रगतिका सूचकहरु अध्यावधिक गर्ने, अबधारणा पत्र तयार गर्ने, कार्यविधि बनाउने लगायतका कार्य गर्ने ।
सुदेश रेग्मी  
दर्ता नविकरणः
आम्दा नेपाल अन्तर्गत सञ्चालित अस्पताल, शैक्षिक कार्यक्रम, सवारी साधन, घरभाडा, आपुर्तिकर्ता लगायतका दर्ता तथा नविकरण अध्यावधिक गर्ने । 
२०८००५३०
उमेश आचार्य
के.का.को सम्पन्न । वाँकी कार्यालयको अध्यावधिक गर्न पठाइएको छ ।
अन्तिम लेखा परिक्षणः
आम्दा नेपालको आ.व. २०७९।८० को अन्तिम लेखा परिक्षण प्रतिवेदन भदौ मसान्त भित्र प्राप्त गर्ने र परिक्षणको क्रममा उठेका सवालहरुमा आवश्यक कार्य योजना तयार गर्ने ।
 
रश्मी पुतुवार
२०८००५३१
 
ICT अध्यावधिकः
आम्दा नेपालको वेवसाईटमा आम्दा नेपालका, नीति, नियम, कार्यविधि, निर्देशिका, परिपत्र एवं हस्पपुस्तिका समेतको विवरण सहित कागजात तथा प्रतिवेदनहरु अध्यावधिक गर्ने । 
रामवाबु देव
२०८००५३०
 
 
 
आन्तरिक तालिमः
आम्दा नेपाल मातहत कार्यरत कर्मचारीहरूलाइ संस्थाको तालिका कार्यविधिका आधारमा आधारभुत एवं पुर्नताजगी तालिमहरूको क्रमश सञ्चालन गर्ने व्यवस्था गर्ने । प्रथम चरणमा मध्यस्तरका कर्मचारी एवं सहयोगी कर्मचारीहरूका लागी आधारभुत तालिम सञ्चालन गर्ने ।
  • मध्यस्तरका कर्मचारीहरूका लागी श्री उमेश प्रसाद आचार्य र रश्मी पुतुवार
  • सहयोगी कर्मचारीहरूका लागी अच्युत सापकोटा २०८००६३०
 
डिजिटल बैकिङ् सेवाः
आम्दा नेपालको आर्थिक कारोवारलाइ डिजिटल माध्यमवाट गर्ने व्यवस्था कायम गर्न आवश्यक नीति एवं व्यवस्थापन तयारी गर्ने । प्रस्तावित योजना, आम्दा नेपालको आगामी व्यवस्थापन कार्यशालामा छलफलल गर्ने गरी सरोकारवालाहरूलाइ पूर्व जानकारी गराउने ।
  • नीतिः उमेश प्रसाद आचार्य
  • व्यवस्थापनः रश्मी
पुतुवार, रामबाबु देव
२०८००६३०
 
 
श्रम परिक्षणः
प्रचलित कानून एवं आम्दा नेपालको श्रम परिक्षण कार्यविधि तथा अभ्यासका आधारमा श्रम परिक्षण सम्पन्न गर्ने
अच्युत सापकोटा

२०८००७१५

व्यवस्थापन कार्यशालाः
आम्दा नेपालको व्यवस्थापन कार्यशालामा केन्द्रीय कार्यालयको तर्फबाट प्रस्तुत गर्ने प्रस्ताव तयारीका लागी आवश्यक विवरण संकलन गरी पूर्व तयारी सम्पन्न गर्ने
उमेश आचार्य २०८००६१५
 
ख. वार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामहरू
क्र.सं. कामको विवरण जिम्मेवारी समय तालिका
सामाजिक परिक्षणः
प्रचलित कानून एवं आम्दा नेपालको सामाजिक परिक्षण कार्यविधि तथा अभ्यासका आधारमा सामाजिक परिक्षण सम्पन्न गर्ने
अच्युत सापकोटा

२०८००७१५

संझौता नविकरणः
आम्दा नेपालले गरे/गराएका संझौता, कबुलियतनामाहरुको विवरणहरु अध्यावधिक गर्ने ।
उमेश आचार्य २०८००६१५
सूचीदर्ताः
आम्दा नेपाल सँग कारोवार गर्न ईन्छुक सेवा प्रदायक, कम्पनी, आपुर्तिकर्ताहरुले आम्दा नेपालको वेवसाईटमा रहेको e-bidding मार्फत सूची दर्ता दैनिक रुपमा गर्न सक्ने व्यवस्था बमोजिम सूचीदर्तालाई अध्यावधिक गर्ने ।
उमेश आचार्य २०८००६३०
 
घन्यबाद! 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.