Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2023-09-18
Expiry Date: 2023-09-24

आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान
दमक,झापा
 
प्रकाशन मितिः २०८०।०६।०१ गते, सोमवार
(अवधि वि.सं. २०८०।०५।२५ देखि २०८०।०५।३१ सम्म । इ.सं. २०२३, ३७ औं हप्ता)
 
१. दोश्रो सुचिमा रहेका विद्यार्थीहरुको नतिजा प्रकाशन तथा भर्ना
मिति २०८०/०५/२७ गते सम्म प्रवेश परीक्षाको पहिलो सुचिमा रहेका मुख्य उमेद्ववारहरुले निश्चित तोकिएको म्याद अवधिमा भर्ना प्रक्रियामा नआएकोले रिक्त कोटा रहेका विभिन्न संकायहरुका लागि प्रतिक्षा सूचीमा रहेका विद्यार्थीहरुको निवेदन संकलन गरिएको छ l उक्त निवेदन संकलन गर्ने म्याद मिति २०८०/०५/३१ गते सम्म रहेको र मिति २०८०/०६/०१ गते नतिजा प्रकाशन गरि दोश्रो सुचिमा रहेका विद्यार्थीहरूको भर्ना प्रकृया अगाडी वढाएको छ l
 
२. निरन्तर कक्षा संचालन साथै Comprehensive Clinical Posting भईरहेको
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानको सम्पूर्ण संकायको पठनपाठन साथै सामान्य चिकित्सक र नर्सिङ्ग संकायको तेश्रो वर्ष तर्फका विद्यार्थीहरुको Comprehensive Clinical Posting को निमित् आम्दा अस्पताल दमक, दमक अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, धुलाबारी र आम्दा मेची अस्पताल र गौरादह स्वास्थ्य केन्द्रमा निरन्तर रुपमामा संचालन भईरहेको छ l

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.