जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौं
साप्ताहिक गतिविधि
अवधिः वि.सं. २०८०।०२।२१ देखि २०८०।०२।२७ गते सम्म (ई.सं. २०२३, २३औं हप्ता) ।
साप्ताहिक अंक: २३/२०२३
१. जापान भ्रमण सम्पन्न
२. आम्दा नेपालको स्विकृत नीति नियम वेबसाइटमा अध्याबधिक
क्र.सं. | विवरण |
क. | आम्दा नेपालको विधान |
ख. | नियमावली |
१. | आर्थिक नियमावली २०५४ |
२. | कर्मचारी नियमावली २०५५ |
ग. | नीति कथन (Policy Statement) २०७७ |
घ. | कार्यविधि |
१ | आन्तरिक व्यबस्थापन कार्यविधि २०६५ |
२ | सम्पति व्यबस्थापन कार्यविधि २०६५ |
३ | शैक्षिक कार्यक्रम व्यवस्थापन कार्यविधि २०६६ |
४ | गुनासो व्यवस्थापन कार्यविधि २०७१ |
५ | अख्तियारी विवरण २०७१ |
६ | कार्यालय सञ्चालन कार्यविधि २०७२ |
७ | खरिद कार्यविधि २०७३ |
८ | पदपूर्ति कार्यविधि २०७३ |
९ | स्वयंसेवक परिचालन कार्यविधि २०७४ |
१० | लगत कट्टा कार्यविधि २०७४ |
११ | कर्मचारी बढुवा कार्यविधि २०७४ |
१२ | विपद् व्यवस्थापन कार्यविधि २०७५ |
१३ | अनुगमन मूल्याङ्कन कार्यविधि २०७६ |
१४ | भ्रमण कार्यविधि २०७६ |
१५ | आइसिटी कार्यविधि २०७६ |
१६ | प्रकाशन कार्यविधि २०७६ |
१७ | लेखा परिक्षण कार्यविधि २०७६ |
१८ | निर्वाचन कार्यविधि २०७६ |
१९ | अस्पताल सेवा सञ्चालन कार्यविधि २०७६ |
२० | कार्यसम्पादन मूल्याङ्कन कार्यविधि २०७६ |
२१ | सानो नगदी कोष सञ्चालन कार्यविधि २०७६ |
२२ | आर्थिक कार्यविधि २०७७ |
२३ | परियोजना व्यवस्थापन तथा सञ्चालन कार्यविधि (PAPC) २०७८ |
२४ | साझेदारी तथा सहकार्य कार्यविधि २०७९ |
२५ | पेशगत सुरक्षा र स्वास्थ्य कार्यविधि २०७९ |
२६ | बैठक प्रबन्ध तथा सञ्चालन कार्यविधि २०७१ |
२७ | हाजिरी कार्यविधि २०७२ |
२८ | पत्र दर्ता/चलानी एवं अभिलेख कार्यविधि २०७७ |
२९ | स्विकृत/अस्विकृत खर्च विवरण २०७८ |
३० | सफ्टवेयर जडान, प्रयोग तथा प्रयोगकर्ताको भुमिका र जवाफदेहिता २०७९ |
३१ | व्यबस्थापन बैठक सञ्चालन कार्यविधि २०७९ |
३२ | त्रिपक्षिय संझौता २०५५- सि.वा.म. अस्पताल, बुटवल |
३३ | त्रिपक्षिय संझौता २०५९- आम्दा अस्पताल, दमक |
३४ | त्रिपक्षिय संझौता २०६५- आम्दा मेची अस्पताल, धुलावारी |
३५ | परामर्शदाता छनौट कार्यविधि २०७६ |
३. प्रिन्सिपलको राजिनामा पेश ।
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राचार्य डा. शकुन्तला गुरागाईले आफ्नो पदबाट मिति २०८०।०२।०१ गते आम्दा नेपालमा पेश गर्नु भएको निवेदन स्विकृत भएको छ ।
४. दन्त परिक्षण शिविर ।
५. स्तन तथा पाठेघर मुखको क्यान्सर परिक्षण सम्पन्न
६. नियमित साप्ताहिक बैठक
बि.स. २०८०।०२।२९ गते सम्पन्न नियमित साप्ताहिक बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।
क. अघिल्लो बैठकको समिक्षा ।
क्र.सं. | कामको विवरण | जिम्मेवारी | समयतालिका |
१ | छपाई नमुना अध्यावधिक गर्नेः आम्दा नेपालको प्रशासनिक काममा प्रयोग भइरहेको छपाइ नमुनाहरु यो साता भित्र अध्यावधिक गरि नमुनाहरु आम्दा नेपालको वेभसाईटमा राख्ने । अध्यावधिक गरिने सम्पूर्ण नमूनाहरू आ.व. २०८०/०८१ बाट अनिवार्य प्रयोगमा ल्याउने । | सुदेश रेग्मी |
नमुनाहरु संकलन तथा अध्यवधिकको कार्य भईरहेको । |
२ | आन्तरिक व्यबस्थापन समिति अध्यावधिक गर्नेः आम्दा नेपाल अन्तर्गत सञ्चालित अस्पताल, शैक्षिक कार्यक्रम तथा परियोजनाहरुमा रहेका आन्तरिक व्यबस्थापन समिति तथा उपसमितिहरूको विवरण संकलन गरी सम्वन्धित कार्यालयको वेभसाइड समेतमा अध्यावधिक गर्ने । | - उमेश आचार्य - रामबाबु देव |
सम्पन्न |
३ | योजना र कार्यक्रमः साधारण सभाले स्विकृत गरेको नीति योजना कार्यक्रम र बजेटलाइ एकत्रित गरी प्रकाशन योग्य बनाउने र सम्वन्धित कार्यालयहरूलाइ पत्रसाथ जानकारी गराउने | उमेश आचार्य | २०८००३१५ |
४ | स.क.प. प्रस्तावनाः दातृ निकायहरूको सहयोगमा आम्दा नेपालले सञ्चालन गर्दै आएका परियोजनाहरूको परियोजना प्रस्ताव तयार गरी समाज कल्याण परिषद्मा स्विकृतिका लागी पेश गर्ने | अच्युत सापकोटा | तयार भइरहेको |
५ | DPAC/MPAC/WPAC: आम्दा नेपाल अन्तर्गत दातृ संस्थाको सहयोगमा सञ्चालिन हुने परियोजनाहरुको सञ्चालन स्विकृति तथा तोकिए बमोजिमको प्रतिवेदन नियमित रुपमा समाज कल्याण परिषदमा पेश नभएको जानकारी संकलन व्यबस्था मिलाउने । | उमेश आचार्य |
सवै कार्यालयहरुमा पत्राचार भएको |
६ | सूचीदर्ता अध्यावधिक गर्नेः आपुर्तिकर्ताहरुको सूची अध्यावधिक गर्न/गराउन र सो को प्रक्रिया बारेमा सम्बन्धित कर्मचारीहरुलाई अभिमुखिकरण गर्ने । | उमेश आचार्य | Slide तयार भइरहेको |
७ | उत्सव/दिनको विवरणः आम्दा नेपालले उत्सव वा पर्वको रूपमा मनाउने दिनहरूको सुचि अध्यावधिक गरी सम्वन्धित सबैलाइ जानकारी गराउने | उमेश आचार्य | २०८००३१५ |
८ | दर्ता नविकरणः आम्दा नेपाल संस्था र संस्था अन्तरगतका सम्पूर्ण कार्यालयहरूले दर्ता/नविकरण गराउनु पर्ने कामको विवरण तयार गरी तोकिएको ढाँचामा अध्यावधिक गराइ राख्ने व्यवस्था गर्ने | उमेश आचार्य | २०८००२३० |
९ | प्रस्तावना पेश गर्नेः गोकर्णेश्वर नगरपालिका र आम्दा नेपालको सहकार्यमा स्तन तथा पाठेघरको मुखको क्यान्सर परिक्षण कार्यक्रम, प्रजनन स्वास्थ्य कार्यक्रम, सामुदायिक विद्यालय मनोचिकित्सा कार्यक्रम र दाँतको स्वस्थता कार्यक्रम, प्राकृतिक विपत्ति पूर्वतयारी कार्यक्रम सञ्चालन गर्न प्रस्तावना पेश गर्ने । | उमेश आचार्य |
२०८००२२५ |
१० | प्रस्तावना माग गर्नेः आम्दा नेपाल मातहतका सम्पूर्ण अस्पतालमा एकिकृत प्रणालीको अस्पताल व्यवस्थापन सफट्वेयर जडान गर्न प्रस्तावना माग गर्न सुचना प्रकाशन गर्ने । | उमेश आचार्य | सम्पन्न |
११ | CCTV निगरानीः आम्दा नेपालमा जडित CCTV हरू मार्फत नियमित रूपमा शंकास्पद गतिविधको निगरानी गर्ने प्रवन्ध मिलाउन कर्मचारीलाइ अभिमुखिकरण गर्ने | रामबाबु देव | २०८००२३० |
१२ | नियमित विपरित काम गरेकोमा कारवाहीः आम्दा नेपालको नियम विपरित काम गरेकोमा कर्मचारी नियमवलीमा तोकिए वमोजिम कारवाही गर्नका लागी निलम्बन गरिरहनु नपर्ने व्यहोरा स्पष्ट गर्ने । | उमेश आचार्य | सम्पन्न । |
१३ | बिदा र सरुवाः आम्दा अस्पतालमा कार्यरत स्त्री रोग विषेशज्ञको बिदा र सि.वा.म. अस्पतालमा कार्यरत फार्मेशी अधिकृतको सरुवा सम्बन्धमा | अच्युत सापकोटा | एक हप्ता |
ख. वार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामहरू
क्र.सं. | कामको विवरण | जिम्मेवारी | प्रगति विवरण |
१ | लेखा परिक्षणको समिक्षा र कार्य योजना | रश्मी पुतुवार |
२०८००३१५ |
२ | PIN अध्यावधिक गर्ने | राम बाबु देव | |
३ | स्टोरको भौतिक परिक्षण | रश्मी पुतुवारको संयोजकत्वमा रेनुका बस्नेत- सदस्य पार्वति भट्ट- सदस्य |
२०८००३१५ |
ग. बैठकको निर्णय ।
क्र.सं. | निर्णय सारांश | जिम्मेवारी | समयतालिका |
१ | का.स.मु. पुनर्ताजकी तालिम गर्नेः आम्दा नेपाल अन्तर्गत सञ्चालित अस्पताल तथा परियोजनाहरुमा कार्यरत कर्मचारीहरु मध्ये आन्तरिक व्यबस्थापन समितिका सम्पुर्ण सदस्यहरुलाई भर्च्युयल माध्यमबाट का.स.मु. पुनर्ताजकि तालिम दिने । | अच्युत सापकोटा |
२०८००२३२ |
२ | Hospital Software Pre-bid बैठकः आम्दा नेपालले मिति २०८० जेष्ठ २३ गते प्रकाशित सूचना बमोजिम मिति २०८० जेष्ठ ३० गते ईच्छुक सफ्टवेयर कम्पनी वा निजका प्रतिनिधिहरु सँग प्रि-विड बैठक राख्ने र सो बैठकमा उठेका सवालहरुको संकलन गरी लिखित जवाफ पठाउने । | राम बाबु देव | २०८००३०१ |
३ | सामाजिक सञ्चालमा राख्न नमिल्नेः आम्दा नेपालको कर्मचारी आचार संहिता विपरित संस्थाका बारेमा आधिकारीक सूचना अख्तियार प्राप्त अधिकारीले बाहेक कुनै पनी कर्मचारीले कुनै पनि मध्यम वा सामाजिक सञ्जालबाट अनावश्यक सूचनाहरु संप्रेषण गर्न नमिल्ने ब्यहोरा जनाकारी गराउने र आचार संहिताको अध्ययन गरि अध्यावधिक गर्ने । | अच्युत सापकोटा | २०८००३०१ |
धन्यबाद!