आम्दा अस्पताल
खरखरे, दमक, झापा
साप्ताहिक गतिविधि
(अवधि वि.सं. २०८०।०२।०९ देखि २०८०।०२।१५ सम्म । ई.सं. २०२३, २१ औं हप्ता)
१. SBA-Skill Birth Attendance 60th Batch Training सम्पन्न भएको छ ।
२. “MNH onsite coaching” तालिममा प्रशिक्षणको लागी पठाइएको छ ।
३. "Comprehensive New Bone Care”-CNBC तालिममा सहभागी पठाइएको सम्बन्धमा ।
राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र, टेकु काठमाडौँको आयोजनामा मिति २०८०/०२/०७ देखि २०८०/०२/२१ गते सम्म परोपकार प्रसुती तथा स्त्रीरोग अस्पताल, थापाथलीमा “Comprehensive New Bone Care” सम्बन्धि तालिम सुरु भएको छ l उक्त तालिममा आम्दा अस्पताल, दमक बाट माधुरी कुमारी शाह (staff Nurse)लाई तालिममा पठाइएको छ l
४. "Site Based Essential Critical Care Training”-ECCT तालिममा सहभागी पठाइएको सम्बन्धमा ।
राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र, टेकु काठमाडौँ तथा निक साएमंस इन्सटिच्युडको संयुक्त आयोजनामा ६ दिनको लागी मिति २०८०/०२/०७ देखि २०८०/०२/१२ गते सम्म राष्ट्रिय चिकित्सा बिज्ञान प्रतिष्ठान, काठमाडौँमा “Site Based Essential Critical Care Training”-ECCT” सम्बन्धि तालिम भएको छ l उक्त तालिममा आम्दा अस्पताल, दमक बाट डा. चन्दन ठाकुर र staff Nurse सोना दाहाल लाई तालिममा सहभागीको लागी पठाइएको थियो l