जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौं
साप्ताहिक गतिविधि
अवधिः वि.सं. २०८०।०२।०७ देखि २०८०।०२।१३ गते सम्म (ई.सं. २०२३, २१औं हप्ता) ।
साप्ताहिक अंक: २१/२०२३
१. आम्दा नेपालको टोली जापान प्रस्थान
२. क्यान्सर परिक्षण सम्पन्न ।
३. क्यान्सर परिक्षण शिविर सम्पन्न
४. नियमित साप्ताहिक बैठक
वि.सं. २०८०।०२।१५ गते सम्पन्न नियमित साप्ताहिक बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।
क्र.सं. | कामको विवरण | जिम्मेवारी | प्रगति विवरण |
१ | छपाई नमुना अध्यावधिक गर्नेः आम्दा नेपालको प्रशासनिक काममा प्रयोग भइरहेको छपाइ नमुनाहरु यो साता भित्र अध्यावधिक गरि नमुनाहरु आम्दा नेपालको वेभसाईटमा राख्ने । अध्यावधिक गरिने सम्पूर्ण नमूनाहरू आ.व. २०८०/०८१ बाट अनिवार्य प्रयोगमा ल्याउने । | सुदेश रेग्मी |
नमुनाहरु संकलन तथा अध्यवधिकको कार्य भईरहेको । |
२ | आन्तरिक व्यबस्थापन समिति अध्यावधिक गर्नेः
आम्दा नेपाल अन्तर्गत सञ्चालित अस्पताल, शैक्षिक कार्यक्रम तथा परियोजनाहरुमा रहेका आन्तरिक व्यबस्थापन समिति तथा उपसमितिहरूको विवरण संकलन गरी सम्वन्धित कार्यालयको वेभसाइड समेतमा अध्यावधिक गर्ने ।
|
- उमेश आचार्य - रामबाबु देव |
अध्यावधिकका लागि पत्राचार भएको र समयमै पेश गर्न तागेता गरेको । |
क्र.सं. | कामको विवरण | जिम्मेवारी | समयतालिका |
१ | DPAC/MPAC/WPAC:
आम्दा नेपाल अन्तर्गत दातृ संस्थाको सहयोगमा सञ्चालिन हुने परियोजनाहरुको सञ्चालन स्विकृति तथा तोकिए बमोजिमको प्रतिवेदन नियमित रुपमा समाज कल्याण परिषदमा पेश नभएको जानकारी संकलन व्यबस्था मिलाउने ।
|
उमेश आचार्य |
१ साता |
२ | सूचीदर्ता अध्यावधिक गर्नेः
आपुर्तिकर्ताहरुको सूची अध्यावधिक गर्न/गराउन र सो को प्रक्रिया बारेमा सम्बन्धित कर्मचारीहरुलाई अभिमुखिकरण गर्ने ।
|
उमेश आचार्य | १० दिन |
क्र.सं. | निर्णय सारांश | जिम्मेवारी | समयतालिका |
१ | विपद् व्यबस्थापन सचेतना कार्यक्रमः विपद् व्यबस्थापन तथा पुर्वतयारीको सचेतना तालिम ईकाइ स्तरमा सञ्चालन गर्ने व्यबस्था गर्ने । |
उमेश आचार्य |
आषाढ मसान्त भित्र |
४ | जनशक्ति विवरणः जनशक्ति विवरण कुन हद सम्म भएको छ, जानकारी लिने, समयसिमा र जिम्मेवार व्यक्ति तोकेर सम्पुर्ण कर्मचारीहरुको विवरण प्रणालीमा रेकर्ड राख्ने । |
अच्युत सापकोटा | २०८० आषाढ १ |
५ | फारमको ढाँचा अध्यावधिक गर्नेः प्रतिवेदन वा जुनसुकै ढाँचा वा जुन सुकै कार्यालयको प्रयोजनको लागी जे/जति नमुना उपलव्ध छन सवैले टिम च्यानलमा राख्ने र प्रतिक्रिया दिने । |
||
६ | परामर्शदाताहरुको विवरण: परामर्शदाताहरुको विगत तिन वर्षको विवरण तयार गर्ने, परामर्शदाता छनौट कार्यविधि अध्यावधिक गरी अनुसूचीमा प्रस्ताव, सूचना, ToR, दर, प्रतिवेदनको ढाँचा राख्ने । |
अच्षुत सापकोटा | २०८००२२५ |
७ | भुमिका र जवाफदेहिता: आम्दा नेपालले मिति २०७९।११।१० जारी गरेको संकेत नं. ०९१०६ को सफ्टवेयर जडान, प्रयोग तथा प्रयोगकर्ताको भुमिका र जवाफदेहीतामा उल्लेखित विवरण बमोजिम कर्मचारीको JD update गर्ने । |
अच्युत सापकोटा | २०८००३१० |
८ | HIMS TOR: अस्पताल सफ्टवेयरका लागि आवश्यक TOR तयार भएकोमा अस्पतालहरुको राय संकलन गरि आवश्यक संशोधन गरि प्रस्ताव माग गर्न सूचना प्रकाशन गर्ने । |
उमेश आचार्य | २०८००२२५ |
९ | दाँतको कार्यक्रमः आम्दा नेपाल र गोकर्णेश्वर नगरपालिका विच सम्पन्न समझदारी पत्र बमोजिम नगरपालिकाको सहयोगमा संचालन गर्न लागिएको दन्त परिक्षण कार्यक्रमको संयोजकमा सृजना श्रेष्ठलाई जिम्मेवारी तोक्ने । |
अच्युत सापकोटा | २०८००२२५ |
५. गतिविधिका तस्विरहरू

Visit of team to Japan