Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2025-01-13
Expiry Date: 2025-01-19

आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान
दमक, झापा
 
प्रकाशन मितिः २०८१।०९।२९ गते, सोमवार
(अवधि वि.सं. २०८१।०९।२२ देखि २०८०।०९।२८ सम्म । इ.सं. २०२४, २ हप्ता)
 
१. निरन्तर कक्षा संचालन
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान,दमक शैक्षिक सत्र २०८१/०८२ का भर्ना भएका नर्सिङ्ग, सामान्य चिकित्सा,ल्याव टेक्नोलोजी, र फिजियोथेरापी अन्तर्गत प्रथम, दोश्रो र तेश्रो वर्षका विद्यार्थीहरुको पठनपाठन निरन्तर रुपमा संचालन भईरहेको छl
 
२. हिउँदे विदा
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमकको शैक्षिक सत्र २०८१/२०८२ मा अध्ययनरतविद्यार्थीहरुको मिति २०८१ पौष २८ गते आइतवारका दिन देखि माघ ११ गते शुक्रवारसम्म हिउँदे विदा रहने छ।
 
३. विदाइ कार्यक्रम
नर्सिङ्ग र सामान्य चिकित्सा कार्यक्रम तेश्रो वर्ष अध्ययन सम्पन्न भएका विद्यार्थीहरूलाइ मिति २०८१ पौष २६ गते शुक्रबार आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमकमा शैक्षिक सत्र २०८१/२०८२ मा अध्ययनरत विद्यार्थीहरुले विदाइ कार्यक्रम भव्यताका साथ सम्पन्न गरिएकोछ।
 
 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.