Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2023-04-16
Expiry Date: 2023-04-22

आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौ

साप्ताहिक गतिविधि

प्रकाशन मितिः २०८०।०१।११ गते, सोमवार (इ.सं. २०२३ अप्रिल २४) (अवधि वि.सं. २०८०।०१।०३ देखि २०८०।०१।०९ सम्म । ई.सं. २०२३, १६औं हप्ता)

१. कार्यकारिणी समितिको सोहौं बैठक सम्पन्न

वि.सं. २०८०।०१।०४ गते आम्दा नेपाल, कार्यकारिणी समितिको सोह्रौं बैठक संस्थाका अध्यक्ष डा. अनिल कुमार दासको अध्यक्षतामा निम्न निर्णय सहित सम्पन्न भएको छ ।

१.१ ६२ औं साधारण सभा आव्ह्रान गर्ने

१.२ व्यवस्थापन कार्यशाला आयोजना गर्ने

१.३ विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने

१.४ डेपुटी मेडिकल सुपरिन्टेन्डेन्टको नियुक्ति

१.५ आन्तरिक व्यवस्थापन समिति पुनर्गठन

१.६ कर्मचारी दरवन्दी थप, संशोधन तथा नियुक्ति

१.७ समय पालना

१.८ निर्देशिका, कथन, कार्यविधि संशोधन तथा स्विकृति

१.९ परियोजना संझौता संशोधन

१.१० राजिनामा तथा कर्मचारी नियुक्ति

१.११ सि.बा.म. अस्पताल निरिक्षण

१.१२ कर फस्यौट

१.१३ श्रम अदालतको फैसला कार्यान्वयन

२. पदपुर्तिको छनौटको सूचना प्रकाशन

आम्दा नेपालले सिद्दार्थ वाल तथा महिला अस्पतालको लागि प्रशासक पदमा कर्मचारी पदपूर्तिका लागी आम्दा नेपालले वि.सं. २०७९।१२।१७ गते प्रकाशन गरेको सुचना वमोजिम लिएको लिखित तथा मौखिक परिक्षाको अन्तिम परिक्षाफलको सुचना https://amda.org.np/result-announcement-administrator-for-scwh-009088.html प्रकाशित गरिएको छ ।

३. नियमित साप्ताहिक बैठक

वि.सं. २०८०।०१।११ गते सम्पन्न नियमित साप्ताहिक बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।

 

क. अघिल्लो बैठकको समिक्षा ।

- दर्ता नविकरण अध्यावधिक गर्ने ।

- तालिम तथा अभिमुखिकरण गर्ने ।

- त्रैमासिक समिक्षा (क्यान्सर परियोजना)

ख. बैठकको निर्णय ।

- कार्यकारिणी समिति बैठकका निर्णय वमोजिम साधारण सभाका लागी वार्षिक नीति, योजना, कार्यक्रम र बजेट तयारी ।

ग. यस हप्ता गर्नु पर्ने कार्यहरुको विवरण

- विस्तृत परियोजना प्रतिवेदन तयारीका लागी सुचना प्रकाशन

- वार्षिक नीति, योजना, कार्यक्रम र बजेट तयारी ।

धन्यबाद !

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.