Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2025-04-14
Expiry Date: 2025-04-13

आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान
दमक, झापा
 
प्रकाशन मितिः २०८१।१२।२५ गते, सोमवार
(अवधि वि.सं. २०८१।१२।१८ देखि २०८०।१२।२४ सम्म । इ.सं. २०२४, १४  औं हप्ता)

  आर्थिक वर्ष २०८२/०८३ को नीति, योजना, कार्यक्रम र बजेट तयार गरी आम्दा नेपाल जोरपाट, काठमाडौंमा  पेश गरिएको छ।
  आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमक झापामा अध्ययनरत प्रविणता प्रमाण पत्र तह सामान्य चिकित्सा कार्यक्रम तेश्रो वर्षका विद्यार्थीहरुलाई Eye Posting का लागि बिर्ताज्योति आखाँ अस्पताल, दमकमा मिति: २०८१ फागुन १८ गते देखि पठाइएको छ |
  आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमक झापामा अध्ययनरत प्रविणता प्रमाण पत्र तह सामान्य चिकित्सा कार्यक्रम तेश्रो वर्षका विद्यार्थीहरुलाई Comprehensive Community Field Practicum Posting  का लागि प्राथमिक स्वास्थ्य केन्द्र धुलावारीमा मिति: २०८१ फागुन १८ गते देखि पठाइएको छ |
  आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमक झापामा अध्ययनरत सामान्य चिकित्सा दोश्रो वर्षका विद्यार्थीहरुलाई पहिलो समूह लखनपुर स्वास्थ्य चौकी र दोश्रो समूह गौरादह नगर अस्पताल  Community Field Posting को लागी मिति: २०८१ फागुन ११ गते देखि पठाइएको छ |
   आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमक शैक्षिक सत्र २०८१/२०८२ मा नर्सिंग, सामान्य चिकित्सा, फिजियोथेपी र मेडिकल ल्याब टेक्नोलोजी पहिलो वर्षको निरन्तर पठनपाठन रुपमा सञ्चालन भइरहेको छ |
 
 
 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.