Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2025-03-31
Expiry Date: 2025-04-06

आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान
दमक, झापा
 
प्रकाशन मितिः २०८१।१२।१८ गते, सोमवार
(अवधि वि.सं. २०८१।१२।११ देखि २०८०।१२।१७ सम्म । इ.सं. २०२४, १३ औं हप्ता)

  आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमक झापामा अध्ययनरत प्रविणता प्रमाण पत्र तह सामान्य चिकित्सा कार्यक्रम तेश्रो वर्षका विद्यार्थीहरुलाई Eye Posting का लागि बिर्ताज्योति आखाँ अस्पताल, दमकमा मिति: २०८१ फागुन १८ गते देखि पठाइएको छ |
  आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमक झापामा अध्ययनरत प्रविणता प्रमाण पत्र तह सामान्य चिकित्सा कार्यक्रम तेश्रो वर्षका विद्यार्थीहरुलाई Comprehensive Community Field Practicum Posting  का लागि प्राथमिक स्वास्थ्य केन्द्र धुलावारीमा मिति: २०८१ फागुन १८ गते देखि पठाइएको छ |
  आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमक झापामा अध्ययनरत सामान्य चिकित्सा दोश्रो वर्षका विद्यार्थीहरुलाई पहिलो समूह लखनपुर स्वास्थ्य चौकी र दोश्रो समूह गौरादह नगर अस्पताल  Community Field Posting को लागी मिति: २०८१ फागुन ११ गते देखि पठाइएको छ |
  आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमक झापामा अध्ययनरत प्रविणता प्रमाण पत्र तह नर्सिंग तेश्रो वर्षका  विद्यार्थीहरुलाई पाठ्यक्रम अनुसार एक महिने प्राथमिक स्वास्थ्य केन्द्र  नेतृत्व र व्यवस्थापन कार्यक्रम प्राथमिक स्वास्थ्य केन्द्र लेटाङ्ग मा मिति २०८१ चैत्र १६ गते सफलतापूर्वक सम्पन्न भएको छ |
  आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमक शैक्षिक सत्र २०८१/२०८२ मा नर्सिंग, सामान्य चिकित्सा, फिजियोथेपी र मेडिकल ल्याब टेक्नोलोजी पहिलो वर्षको निरन्तर पठनपाठन रुपमा सञ्चालन भइरहेको छ |
 
 
 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.