Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2023-04-03
Expiry Date: 2023-04-09

आम्दा नेपाल
आम्दा अस्पताल
खरखरे, दमक, झापा

साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०७९।१२।२० गते
(अवधि वि.सं. २०७९।१२।१४ देखि २०७९।१२।२० सम्म । ई.सं. २०२३, १३ औं हप्ता)

 
१. आम्दा अस्पताल दमकमा ३ दिने VIA सम्पन्न भएको छ
श्री आम्दा अस्पताल, दमक २, झापामा मितिः २०७९।१२।१२ देखी Action for Nepal  को वित्तीय सहयोगमा स्वास्थ्य तालिम केन्द्र, कोशी प्रदेशको support मा "VIA-Visual Inspection with Acetic Acid" तालिम/कार्यक्रम यस आम्दा अस्पतालको SBA तालिम हल,  दमकमा मिति २०७९।१२।१४ गते सम्पन्न भएको छ l उक्त तालिमको समापन कार्यक्रममा आम्दा अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. प्रकाश शर्माले तालिम पश्चात सहभागीहरुले सिकेका बिषयहरुमा प्रकाश पार्नु भयो ।
 
घन्यबाद !

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.