Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2025-03-17
Expiry Date: 2025-03-23

आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान
दमक, झापा
 
प्रकाशन मितिः २०८१।१२।०४ गते, सोमवार
(अवधि वि.सं. २०८१।११।२६ देखि २०८०।१२।०३ सम्म । इ.सं. २०२४, ११औं हप्ता)

  आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमक झापामा प्रविणता प्रमाण-पत्र तह सामान्य चिकित्सा, फिजियोथेरापी र मेडिकल ल्यावोरेटोरी टेक्नोलोजी कार्यक्रम पहिलो वर्षमा अध्ययनरत विद्यार्थीहरुलार्इ मिति २०८१ फागुन २७ र २०८१ चैत्र ३ गते सातासी धाम क्षेत्रमा वानस्पतिक भ्रमण (Botanical Tour) मा लागिएको थियो ।
  आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमक झापामा अध्ययनरत प्रविणता प्रमाण पत्र तह सामान्य चिकित्सा कार्यक्रम तेश्रो वर्षका विद्यार्थीहरुलाई Eye Posting का लागि बिर्ताज्योति आखाँ अस्पताल, दमकमा मिति: २०८१ फागुन १८ गते देखि पठाइएको छ |
  आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमक झापामा अध्ययनरत प्रविणता प्रमाण पत्र तह सामान्य चिकित्सा कार्यक्रम तेश्रो वर्षका विद्यार्थीहरुलाई Comprehensive Community Field Practicum Posting  का लागि प्राथमिक स्वास्थ्य केन्द्र धुलावारीमा मिति: २०८१ फागुन १८ गते देखि पठाइएको छ |
  आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमक झापामा अध्ययनरत सामान्य चिकित्सा दोश्रो वर्षका विद्यार्थीहरुलाई पहिलो समूह लखनपुर स्वास्थ्य चौकी र दोश्रो समूह गौरादह नगर अस्पताल  Community Field Posting को लागी मिति: २०८१ फागुन ११ गते देखि पठाइएको छ |
  आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमक झापामा अध्ययनरत प्रविणता प्रमाण पत्र तह नर्सिंग तेश्रो वर्षका  विद्यार्थीहरुलाई पाठ्यक्रम अनुसार एक महिने प्राथमिक स्वास्थ्य केन्द्र  नेतृत्व र व्यवस्थापनका लागि मिति २०८१ फागुन १७ गते देखि प्राथमिक स्वास्थ्य केन्द्र लेटाङ्ग मा पठाइएको छ |
 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.