Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2023-03-21
Expiry Date: 2023-03-26

आम्दा नेपाल
आम्दा अस्पताल
खरखरे, दमक, झापा

साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०७९।१२।०६ गते
(अवधि वि.सं. २०७९।११।३० देखि २०७९।१२।०६ सम्म । ई.सं. २०२३, ११ औं हप्ता)
१. Skin Smear तालिममा सहभागी पठाईएको बारे l
श्री लालगढ कुस्ठरोग अस्पताल तथा सेवा केन्द्र, लालगढ, धनुषा को आयोजनामा मिति २०७९/१२/०५ देखि २०७९/१२/१० गते सम्म लालगढ अस्पताल,  लालगढमा संचालन भएको "Skin Smear" तालिममा यस आम्दा अस्पताल, दमकबाट श्री सन्तोष कुमार भगत (ल्याब टेक्नीसियन) ले तालिममा सहभागिता जनाउनु भएको छ ।
 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.