Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2023-02-27
Expiry Date: 2023-03-05

आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान
दमक, झापा
 
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०७९।११।१५ गते
(अवधि वि.सं. २०७९।११।०८ देखि २०७९।११।१४ सम्म । इ.सं. २०२३, ८ हप्ता)
 
१. वार्षिक परीक्षा
नर्सिङ्ग र सामान्य चिकित्सा कार्यक्रमहरूको शैक्षिक सत्र २०७९/८० मा अध्ययनरत विद्यार्थीहरूको वार्षिक परीक्षा सञ्चालन भइरहेको छ। 
२. अभिमुखिकरण कार्यक्रम
लेटाङ्ग नगरपालिका महाभारत माध्यामिक विद्यालय, ग्रीन भ्याली बोडिङ्ग स्कुल र पूर्वाञ्चल बोडिङ्ग स्कुल मा एस.इ.इ. परीक्षाको तयारीमा रहेका विद्यार्थीलाइ आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तरगत सञ्चालित प्रविणता प्रमाण पत्र तह नर्सिङ्ग, सामान्य चिकित्सा, मेडिकल ल्याव टेक्नोलोजी, रेडियोग्राफी र फिजियोथेरापी कार्यक्रमहरूको अभिमुखिकरण गरिएको छ।
३. पहिलो मूल्याङ्कन परीक्षा
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान दमकको सञ्चालित प्रविणता प्रमाण पत्र तह सामान्य चिकित्सा, मेडिकल ल्याव टेक्नोलोजी र रेडियोग्राफी कार्यक्रम पहिलो वर्षमा अध्ययनरत विद्यार्थीहरूको प्रथम मूल्याङ्कन परीक्षामा उत्कृष्ट भएका विद्यार्थीहरूलार्इ प्रोत्साहन पुरस्कार प्रदान गरिएको छ।
 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.