Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2025-02-10
Expiry Date: 2025-02-15

 आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाडौं 
साप्ताहिक गतिविधि
 

प्रकाशन मितिः २०८१।१०।२८ गते, सोमबार
अवधिः वि.सं. २०८१।१०।२0 देखि वि.सं. २०८१।१०।२६ गते सम्म (ई.सं. २०२५, ०६औं हप्ता) ।
साप्ताहिक अंक: ६/२०२५


१. क्यान्सर सचेतना शिक्षा कार्यक्रम सम्पन्न ।
गोकर्णेश्वर नगरपालिकाको सहयोगमा आम्दा नेपालले सञ्चालन गर्दै आएको स्तन तथा पाठेघर मुखको क्यान्सर सचेतना कार्यक्रम अन्तर्गत वि.सं. २०८१।१०।२२ र २३ गते गोकर्णेश्वर नगरपालिका अन्तर्गत रहेका २ बिद्यालयमा स्तन तथा पाठेघर मुखको क्यान्सर सम्बन्धी शिक्षा प्रदान गर्ने कार्यक्रम सम्पन्न भएको छ । गोकर्णेश्वर नगरपालिका स्थीत वडा नं ६ मा रहेको छहारी शिक्षा सदन बिद्यालयबाट जम्मा ५७ बिद्यार्थी र वडा नं ३मा रहेको श्री देवीबालसुधार मा.वि बाट जम्मा ६१ बिद्यार्थीहरुले सचेतनामूलक शिक्षा प्राप्त गरेका छन् ।
 
२. नियमित साप्ताहिक बैठक
वि.स. २०८१।१०। २८ गते सम्पन्न नियमित साप्ताहिक समिक्षा बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।
 क. वार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामहरू
क्र.सं. कामको विवरण जिम्मेवारी र समयतालिका
आन्तरिक व्यवस्थापन
  • आन्तरिक व्यवस्थापन समिति गठन व्यवस्था रूजु गर्ने
  • आन्तरिक व्यवस्थापन समितिका सदस्यहरूको विवरण अध्यावधिक गर्ने र इमेल डोमेनमा समेत अध्यावधिक गराउने
  • आन्तरिक व्यवस्थापन निर्देशिकाको तीन महले अध्ययन गर्ने
  • आन्तरिक व्यवस्थापन समिति अन्तरगतका उप समितिहरूको गठन तथा विवरण अध्यावधिक गर्ने
  • आन्तरिक व्यवस्थापन समिति बैठकका निर्णयहरूको कार्यान्वयन अवस्था रूजु गर्ने
  • आन्तरिक व्यवस्थापन समिति मार्फत सामाजिक परिक्षणको व्यवस्था मिलाउने
निति
भौतिक परिक्षण तथा खुदगन्ति
  • भौतिक परिक्षण तथा खुदगन्ति कार्यविधि अध्यावधिक गर्ने
  • काम नलाग्ने सरसामानहरूको व्यवस्थापन गर्ने
  • अघिल्लो वर्ष र यस वर्षको सरसामानहरूको सुची रूजु गर्ने
  • नयाँ खरिद भएका सरसामानहरूको लगत कायम गर्ने
  • अनुदानमा प्राप्त सरसामानको सुची अध्यावधिक गर्ने
  • दाताहरूलार्इ धन्यवाद पत्र प्रदान गर्ने
भण्डार तथा लेखा
पर्व दिवस र उत्सब
  • आम्दा नेपालले मनाउने दिवसहरूको सुचि अध्यावधिक गराउने
कार्यक्रम
 
 
३. संग्रहनिय तस्विर
क्यान्सर सचेतना कार्यक्रम_श्री देवीबाल सुधार मा.वि_२०८११०२३ क्यान्सर सचेतना कार्यक्रम_श्री छहारी शिक्षा सदन _२०८११०२२



 

 

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.