जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौं
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८०।१०।२२ गते, सोमवार
अवधिः वि.सं. २०८०।१०।१४ देखि २०८०।१०।२० गते सम्म (ई.सं. २०२४, ०५ औं हप्ता) ।
साप्ताहिक अंक: ०५/२०२४
१. पदपूर्तिको अन्तिम नतिजा प्रकाशित ।
२. नियमित साप्ताहिक बैठक
क. अघिल्लो बैठकको समिक्षा ।
आम्दा नेपाल केन्द्रिय कार्यालयको गतहप्ताको कार्यहरुको प्रगति विवरणको यस बैठकमा समिक्षा गरियो ।
क्र.सं. | कामको विवरण | समयतालिका र जिम्मेवारी | प्रगति विवरण |
१ | बैठकको निर्णयः कार्य समितिका बैठकका निर्णयहरु कार्यान्वयन गर्ने । | निर्णयहरुको पत्राचार भई सकेको । | |
२ | नीति, नियम, कार्यविधि तथा निर्देशिकाः तयार तथा अध्यावधिक गर्ने । | आवश्यकता बमोजिम तयार तथा अध्यावधिक गरिएको । | |
३ | कर विवरणः अध्यावधिक गर्ने |
|
|
४ | संझौताहरुको विवरणः विभन्न संझौता एवं समझदारी पत्रहरुको विवरण अध्यावधिक गर्ने |
|
|
५ | QR code को प्रयोगः आम्दा नेपाल अन्तर्गतका सम्पुर्ण कार्यालयमा Static QR कोडबाट भुक्तानी गर्ने व्यबस्था मिलाउने । |
प्रक्रिया अन्तिम चरणमा रहेको । |
|
६ | प्रतिवेदन संकलनः अस्पताल सफ्टवेयरको भुक्तानीका लागि आवश्यक प्रतिवेदनहरुको संकलन गर्ने । |
केही प्रतिवेदनहरु प्राप्त भइ सकेको । |
ख. वार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामहरू
क्र.सं. | कामको विवरण | जिम्मेवारी | समय तालिका |
१ | मर्मत संभारः मर्मत संभारमा कार्यहरुलाई अध्यावधिक गर्ने । |
|
|
२ | कार्यक्रम स्वीकृती तथा नविकरणः संबन्धित निकायबाट परियोजनाहरुको स्विकृति लिने वा कार्यक्रम तथा संस्था नविकरणको कार्य अध्यावधिक गर्ने । | ||
३ | प्रतिवेदनः अर्ध बार्षिक प्रतिवेदन सार्वजनिक गर्ने । |
ग. बैठकको निर्णय ।
क्र.सं. | निर्णय सारांश | जिम्मेवारी | समयतालिका |
१ | व्यबसायिक योजनाको मागः आम्दा अस्पतालमा थप कर्मचारी आवश्यकताको औचित्य पुष्टि हुने व्यबसायिक योजना माग गर्ने । |
|
|
२ | प्रस्ताव पेश गर्नेः आम्दा नेपाल र UNHCR तथा FHI Nepal विच सम्पन्न संझौता बमोजिमको कार्यक्रम स्वीकृतीका लागि समाज कल्याण परिषदमा प्रस्तावना पेश गर्ने । |
|
|
३ | तलव भत्ताको ढाँचाः आम्दा नेपाल अन्तर्गत सञ्चालित सम्पुर्ण कार्यक्रमहरुमा कार्यरत कर्मचारीहरुको तलब भत्ताको विवरण HR Software प्रणालीमा अध्यावधिक गर्ने । |
|
घन्यबाद !