जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौं
साप्ताहिक गतिविधि
अवधिः वि.सं. २०८०।०९।२९ देखि २०८०।१०।०६ गते सम्म
साप्ताहिक अंक: ०३/२०२४
१. स्तन तथा पाठेघर मुखको क्यान्सर परिक्षण परियोजनाको अन्तिम समिक्षा तथा समापन कार्यक्रम सम्पन्न ।
२. परियोजना अनुगमन सम्पन्न ।
३. संस्थागत क्षमता पहिचान सिंहावलोकन ।
४. सुरक्षा र सरसफाइ तालिम ।
५. सामाजिक परिक्षण कार्यविधिको अन्तिम मस्यौदा तयार ।
६. नियमित साप्ताहिक बैठक
क्र.सं. | कामको विवरण | समयतालिका र जिम्मेवारी | प्रगति विवरण |
१ | आन्तरिक तालिमः आम्दा नेपाल मातहत कार्यरत कर्मचारीहरूलाइ संस्थाको तालिका कार्यविधिका आधारमा आधारभुत एवं पुर्नताजगी तालिमहरूको क्रमश सञ्चालन गर्ने व्यवस्था गर्ने । प्रथम चरणमा मध्यस्तरका कर्मचारी एवं सहयोगी कर्मचारीहरूका लागी आधारभुत तालिम सञ्चालन गर्ने । |
|
सुरक्षा र सुन्दरता विषयमा तालिम सञ्चालनका लागी सहयोगी सामाग्री तयार । |
२ | डिजिटल बैकिङ् सेवाः आम्दा नेपालको आर्थिक कारोवारलाइ डिजिटल माध्यमवाट गर्ने व्यवस्था कायम गर्न आवश्यक नीति एवं व्यवस्थापन तयारी गर्ने । प्रस्तावित योजना, आम्दा नेपालको आगामी व्यवस्थापन कार्यशालामा छलफल गर्ने गरी सरोकारवालाहरूलाइ पूर्व जानकारी गराउने । |
|
कार्य समितिको निर्णयानुसार गर्ने । |
३ | श्रम परिक्षणः प्रचलित कानून एवं आम्दा नेपालको श्रम परिक्षण कार्यविधि तथा अभ्यासका आधारमा श्रम परिक्षण सम्पन्न गर्ने |
अच्युत सापकोटा |
२०८००९१५ |
४ | सामाजिक परिक्षणः प्रचलित कानून एवं आम्दा नेपालको सामाजिक परिक्षण कार्यविधि तथा अभ्यासका आधारमा सामाजिक परिक्षण सम्पन्न गर्ने । |
अच्युत सापकोटा |
२०८००७१५ |
५ | आम्दा नेपालका फारमहरुको ढाँचालाई अन्तिम रुप दिई आम्दा नेपालको वेवसाईटमा राख्ने र समान प्रकृतिको काम सम्पुर्ण कार्यालयहरुले सोहि ढाँचा अनिवार्य रुपमा प्रयोग गर्न पत्राचार गर्ने । | सुदेश रेग्मी |
ढाँचा स्विकृत |
६ | योजना, कार्यक्रम अनुरुपको वार्षिक क्यालेन्डर तयार गर्ने । | उमेश आचार्य |
|
८ | अनुगमन निरक्षणः आम्दा नेपाल अन्तर्गत सञ्चालित कार्यक्रमहरुको नियमित व्यबस्थापनको अनुगमन गर्ने । | सुदेश रेग्मी |
व्यवस्थापन अनुगमन कार्यविधि तयार |
९ | विमा अध्यावधिकः आम्दा नेपालमा कार्यरत कर्मचारी तथा संस्थाको सम्पत्तिको आवश्यकता अनुसार विमा अध्यावधिक गर्ने । | पुण्यलाल महत्तो |
|
१० | नागरिक वडा पत्रः सञ्चालित कार्यक्रमहरुले प्रकाशन गरेका नागरिक वडा पत्रहरुलाई आम्दा नेपालको वेवसाईटमा प्रकाशन गर्ने व्यबस्था मिलाउने । | उमेश आचार्य |
सम्बन्धित कार्यालयहरुलाई अनुरोध गरिएको । |
११ | संझौता र समझदारीहरु अध्यावधिकः आम्दा नेपालले विभिन्न दातृ संस्था, स्थानिय वा आपुर्तिकर्ताहरु सँग गरेका समझदारी तथा संझौताहरु अध्यावधिक गर्ने । | अच्युत सापकोटा |
|
१२ | ढाँचा लागु गर्नेः आम्दा नेपालका नीतिनियम, कार्यविधिमा रहेका विभिन्न ढाँचाहरु अध्यावधिक भए बमोजिम प्रयोगमा ल्याउने र सोहि बमोजिमको जिम्मेवारी सम्बन्धित युनिटलाई हुने व्यबस्था कायम गर्ने । | उमेश आचार्य |
ढाँचा स्विकृत |
१३ | असुल उपर गर्नेः आम्दा नेपालले अवकाश दिएको पुर्व कर्मचारी श्री तारा थापाको नाममा रहेको दायित्व ३० दिन भित्र फरफारक गर्न प्रत्राचार गर्ने र समयमा फरफारक हुन नसकेमा कानुनी उपचारमा जान कार्य समितिमा शिफारिस गर्ने । | अच्युत सापकोटा |
|
ग. वार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामहरू
क्र.सं. | कामको विवरण | जिम्मेवारी | समय तालिका |
१ | दर्ता नविकरण अध्यावधिक गर्नेः दर्ता नविकरण गराउनुपर्ने विषयहरुको वर्गिकरण गरी चरणवद्द योजना अनुरुप दर्ता नविकरण गर्ने । |
|
|
२ | आर्थिक समिक्षा र बजेटः आर्थिक कारोवारको विवेचनात्मक अध्ययन गरी विवरण तयार गर्ने र बजेट अध्यावधिक गराउने । | ||
३ | धरौटी र जमानत अध्यावधिक गर्नेः जुनसुकै प्रयोजनले संस्थाको नाममा रहेको बैक जमानतको विवरण अध्यावधिक गर्ने । | ||
४ | आपुर्तिः कार्यालयमा प्रयोग हुने सरसामाग्रिहरुको सूची तयार गर्ने, खरिद तथा मर्मत संभारको कार्ययोजना अध्यावधिक गर्ने, लिलाम वा नष्ट गर्नु पर्ने सामाग्रिहरुको आवश्यक व्यबस्था गर्ने, संझौता बमोजिम काम भए नभएको अनुगमन गर्ने । | ||
५ | कार्यक्रम स्विकृति लिनेः कार्यक्रम नविकरण तथा स्विकृतिको व्यबस्ता गर्ने, कार्यक्रमको प्रगति विवरण तयार गरी सार्वजनिक गर्ने र सकपमा पेश गर्ने । |
धन्यबाद !