Published Date: 2025-01-13
Expiry Date: 2025-01-18
आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाडौं
साप्ताहिक गतिविधि
साप्ताहिक अंक: ०२/२०२५
प्रकाशन मितिः २०८१।०९।२९ गते, सोमबार
अवधिः वि.सं. २०८१।०९।२१ देखि वि.सं. २०८१।०९।२७ गते सम्म ।
१. कार्यकारिणी समितिको १७ औं बैठक सम्पन्न ।
आम्दा नेपालका अध्यक्ष डा. सुनु दुलालको अध्यक्षतामा कार्यकारिणी समितिको १७ औं बैठक वि.सं. २०८१।०९।२६ गते निम्न विषयहरूमा निर्णय सहित सम्पन्न भएको छ ।
- मेडिकल सुपरिन्टेन्डेन्टको जिम्मेवारी
- बैंक खाताहरू बन्द गर्ने
- ल्याव टेक्नोलोजी विषयको कार्यक्रम सञ्चालनका लागी पूर्वाधार तयारी
- परियोजना सञ्चालन स्विकृति
- प्राविधिक सहायता सम्वन्धि समझदारीपत्र
- दरवन्दी हेरफेर तथा श्रृजना
- कार्यविधि संशोधन
- कर्मचारी पदपूर्ति
- वढुवाको सुचना
- प्रस्तावना पेश
२. कर्मचारी बढुवाको सुचना ।
बढुवा समितिको वि.सं. २०८१।०९।१९ गते सम्पन्न बैठकको निर्णयानुसार कर्मचारी नियमावली तथा बढुवा कार्यविधि अनुरूप वढुवाका लागी सुचना प्रकाशन गरी निवेदन आव्ह्रान गरेर वि.सं. २०८१।११।०१ गते भित्र सिफारिश पठाउन परिपत्र गरिएको छ ।
३. पदपूर्तिका लागी विज्ञापन प्रकाशन ।
आम्दा मेची अस्पतालमा रिक्त सहायक पदमा पदपूर्तिका लागी विज्ञापन प्रकाशन (सुचना नं. १०६७०) गरिएको छ ।
४. नियमित साप्ताहिक बैठक ।
बि.सं. २०८१।०९।२९ गते सम्पन्न नियमित साप्ताहिक समिक्षा बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।
क. वार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामहरू ।
| क्र.सं. |
कामको विवरण |
| १ |
व्यवस्थापन कार्यशालाः
|
| २ |
आय संकलन, बैंकिङ्ग कारोवार
|
| ३ |
|
ख. बैठकको निर्णय ।
| क्र.सं. |
निर्णय सारांश |
जिम्मेवारी र समयतालिका |
| १ |
|
|
| २ |
|
|