Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2023-01-09
Expiry Date: 2023-01-16

आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान
दमक, झापा
 
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०७९।०९।२५ गते
(अवधि वि.सं. २०७९।०९।१८ देखि २०७९।०९।२४ सम्म । इ.सं. २०२३, ५३ औं हप्ता)
 
१.

प्रयोगात्मक कक्षा 

 
प्रविणता प्रमाण पत्र तह नर्सिङ्ग कार्यक्रम दोश्रो वर्षको एम.सि.एच. सम्वन्धि प्रयोगात्मक कक्षा दमक अस्पतालमा मिति २०७९ पुष २० गते देखि सम्पन्न भएको छ।
२.

हिउँदे विदा

 
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तरगत सञ्चालित प्रविणता प्रमाण पत्र तह नर्सिङ्ग कार्यक्रम र सामान्य चिकित्सा कार्यक्रमसंग सम्वन्धित अध्ययनरत विद्यार्थी तथा प्रशिक्षक/ प्रशिक्षिकाहरूको मिति २०७९ पुष २४ देखि दुइ हप्ताका लागि हिउँदे विदा दिइएको छ।
३. विद्यार्थी रेजिष्ट्रेशन फाराम भर्ने समय  
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् अन्तरगत संचालित शैक्षिक सत्र २०७९/८० मा अध्ययनरत विद्यार्थीहरूको  रेजिष्ट्रेशन फाराम मिति  २०७९ पुष २६ गते सम्म थप गरिएको छ।

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.