Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

Published Date: 2019-06-10
Expiry Date: 2019-06-21

मितिः २०७६।०२।२७
साप्ताहिक समाचार
१. मातृशिशु परियोजनाको आधारभूत सर्भेक्षण सम्पन्न
आम्दा माइन्ड्ससँगको सहकार्यमा प्रदेश नं. ५ अन्तरगत दाङ् जिल्लाको गढवा गाउँपालिका क्षेत्रमा सञ्चालित मातृशिशु परियोजनाको आधारभूत सर्भेक्षणको कार्य सम्पन्न भएको छ । आधारभूत सर्भेक्षणबाट प्राप्त तथ्यका आधारमा परियोजनाको गतिविधि तय गर्नका लागी मिति २०७६ जेठ २८ र २९ गते परियोजना समिक्षा तथा योजना गोष्ठी तय गरिएको छ ।
धन्यबाद ।

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.