Updates (5)
Notices (6)
- Result Announcement_Medical Officer_AMDA Mechi Hospital
- Examination / Shortlisting Notice (Gyne, Psychiatry, Lab Assistant, Driver) AMDA Mechi Hospital
- Written Examination Result Publishment_Medical Officer_AMDA Mechi Hospital
- Notice for Quotation Dental Items
- Vacancy announcement_Assistant (Lab)_AMDA Mechi Hospital
- Result Announcement_No Selection Notice_AMDA Mechi Hospital
Published Date: Dec 15, 2019
मिति: २०७६/०८/२९ Expiry Date: Dec 22, 2019
आम्दा नेपाल
आम्दा अस्पताल
दमक, झापा l
मुख्य गतिविधिहरु:
१. विषेशज्ञ सेवा थप:
आम्दा अस्पताल, दमकमा १५ मंसीर २०७६ (१ डिसेम्वर २०१९) देखि नाक, कान, घाटी रोग विषेशज्ञ डा. प्रदिप कुमार प्याकुरेल नियुक्ति भई सेवा नियमित रूपमा सञ्चालनमा रहेको छ ।
२. तालीममा सहभागी:
National Management Service (NMS) ले २०७६ मंसीर १९ र २० गते सञ्चालन गरेको २ दिने 'Financial Accounting and Reporting [FAR]’ सम्वन्धि तालीममा आम्दा अस्पताल, दमकवाट श्री प्रदिप श्रेष्ठ र श्री योगेन्द्र गिरी सहभागी रहनु भएको थियो ।
धन्यवाद l