Updates (5)
Notices (6)
- Result Announcement_Medical Officer_AMDA Mechi Hospital
- Examination / Shortlisting Notice (Gyne, Psychiatry, Lab Assistant, Driver) AMDA Mechi Hospital
- Written Examination Result Publishment_Medical Officer_AMDA Mechi Hospital
- Notice for Quotation Dental Items
- Vacancy announcement_Assistant (Lab)_AMDA Mechi Hospital
- Result Announcement_No Selection Notice_AMDA Mechi Hospital
Published Date: Dec 12, 2019
Expiry Date: Dec 23, 2019
मितिः २०७६।०८।२३
साप्ताहिक समाचार
१. अस्पताल नविकरण
आम्दा नेपाल अन्तर्गत संचालित आम्दा अस्पताल दमकको मिति २०७७ असार मसान्तसम्मका लागि स्वास्थ्य सेवा विभागबाट मिति २०७६।०८।२० को पत्र मार्फत अस्पताल नविकरण सम्पन्न भएको छ ।२. फार्मेसी दर्ता
आम्दा नेपाल सिद्धार्थ बाल तथा महिला अस्पतालको फार्मेसि दर्ताको कार्य औषधी व्यवस्था विभागमा सम्पन्न भएको छ ।
३. समझदारीपत्र
गोकर्णेश्वर नगरपालिकामा स्वास्थ्य, शिक्षा र वितप व्यवस्थापन सम्बन्धि कार्यक्रमहरू संचालनका लागि गोकर्णेश्वर नगरपालि र आम्दा नेपालबीच समझदारी कायम गर्न समझदारीपत्रको मस्यौदा तयार भइ नगरपालिकामा प्रस्ताव पेश गरिएको छ ।
४. बैठक सम्पन्न
मिति २०७६।०८।१७ मा संस्थाका अध्यक्ष, कोषाध्यक्ष र लेखापरीक्षकसँग लेखापरीक्षणका शिलशिलामा प्रतिवेदनमा औल्याइएका केही विषयहरूमा संस्थागत रूपमा व्यवस्थापनका लागि बैठक सम्पन्न भएको छ ।
धन्यबाद ।