Updates (5)
Notices (6)
- Result Announcement_Medical Officer_AMDA Mechi Hospital
- Examination / Shortlisting Notice (Gyne, Psychiatry, Lab Assistant, Driver) AMDA Mechi Hospital
- Written Examination Result Publishment_Medical Officer_AMDA Mechi Hospital
- Notice for Quotation Dental Items
- Vacancy announcement_Assistant (Lab)_AMDA Mechi Hospital
- Result Announcement_No Selection Notice_AMDA Mechi Hospital
Published Date: Sep 29, 2020
मिति: २०२०/०९/२९ Expiry Date: Oct 04, 2020
आम्दा नेपाल
आम्दा अस्पताल
दमक, झापा l
आम्दा अस्पताल
दमक, झापा l
मुख्य गतिविधिहरु (४० हप्ता):
१ असोज २०७७ देखि आम्दा अस्पतालमा सञ्चालनमा रहेको क्याबिनको शैया क्षमता विस्तार गरि १८ शैयाको क्याबिन सञ्चालन गरिएको छ । साथै उदघाटनको पहिलो दिन भर्ना भएका विरामीहरूलार्इ शैया शुल्कमा शतप्रतिशत निशुल्क गरिएको थियो ।
■ Helping Hand for Relief and Development (HHRD Nepal/USA) र Work For Nepal (WFN) बाट अस्पतालमा प्रयोग हुने Disposable Mask, Sanitizer तथा PPE हस्तान्तरण भएको छ ।
■ दमक नगरपालीकाबाट ०७ असोज २०७७ गते आयोजना गरिएकको आ.व. २०७६/०७७ को वार्षिक समिक्षा गोष्ठीमा आम्दा अस्पताल दमकबाट २ जना कर्मचारीहरू सहभागी भएका थिए ।
धन्यवाद l