Updates (5)
Notices (6)
- Result Announcement_Medical Officer_AMDA Mechi Hospital
- Examination / Shortlisting Notice (Gyne, Psychiatry, Lab Assistant, Driver) AMDA Mechi Hospital
- Written Examination Result Publishment_Medical Officer_AMDA Mechi Hospital
- Notice for Quotation Dental Items
- Vacancy announcement_Assistant (Lab)_AMDA Mechi Hospital
- Result Announcement_No Selection Notice_AMDA Mechi Hospital
Published Date: Sep 21, 2020
मिति: २०२०/०९/२१
Expiry Date: Sep 27, 2020
आम्दा नेपाल
आम्दा अस्पताल
दमक, झापा l
आम्दा अस्पताल, दमकको प्रयोजनका लागि Tzu Chi Foundation बाट सर्जिकल माक्स, ग्लोव्स लगाएत Infrared Thermometer and Ventilator सामाग्रीहरू उपलव्ध गराएको छ । उक्त सामाग्रीहरू १ असोज २०७७ का दिन विषेश कार्यक्रमका विच अस्पतालका मे.सु. डा. प्रकाश शर्मा र सिनियर कन्सल्टेन्ट डा. नविन ढकाललाई हस्तान्तरण गरिएको थियो ।
■ तालीम कार्यक्रम अनुगमन/निरिक्षणः
आम्दा अस्पताल, दमकमा सञ्चालित तालीम कार्यक्रमहरूको अनुगमन र तालीम साईट थपका लागि स्थलगत निरिक्षण कार्य राष्ट्रिय स्वास्थ्य तालीम केन्द्र, टेकुका निर्देशक श्री डा. यदुचन्द्र घिमिरेवाट ३० भाद्र २०७७ का दिन सम्पन्न भयो ।
धन्यवाद l