Updates (5)
Notices (6)
- Result Announcement_Medical Officer_AMDA Mechi Hospital
- Examination / Shortlisting Notice (Gyne, Psychiatry, Lab Assistant, Driver) AMDA Mechi Hospital
- Written Examination Result Publishment_Medical Officer_AMDA Mechi Hospital
- Notice for Quotation Dental Items
- Vacancy announcement_Assistant (Lab)_AMDA Mechi Hospital
- Result Announcement_No Selection Notice_AMDA Mechi Hospital
Published Date: Sep 14, 2020
मिति: २०२०/०९/१४
Expiry Date: Sep 20, 2020
आम्दा नेपाल
आम्दा अस्पताल
दमक, झापा l
मुख्य गतिविधिहरु (३८ हप्ता):
लायन्स क्लब अफ दमक श्रीअन्तु र मिड टाउनको संयुक्त आयोजनामा अस्पतालमा कार्यरत कर्मचारीहरू/सेवाग्राहीहरूलाई हार्दिक सम्मान गर्दै हात धुने व्यवस्थाका लागि पानी ट्याङ्कि र अस्पतालमा प्रयोग हुने सर्जिकल सामाग्रीहरू (सेनिटाईजर २५ लिटर, N95 माक्स २०० थान, सर्जिकल ग्लोव्स १००० थान) एक कार्यक्रमका बिच आम्दा अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट मार्फत अस्पताललाई २६ भाद्र २०७७ का दिन हस्तान्तरण गरियो । उक्त सामाग्रीहरूको उचित तथा सहि तवरले प्रयोग गरिने वचनवद्दतासाथ सहयोगी सस्थाहरूलाई अस्पताल प्रमुख डा. प्रकाश शर्माले हार्दिक धन्यवाद प्रकट गर्नुभयो ।
धन्यवाद l