Updates (5)
Notices (6)
- Result Announcement_Medical Officer_AMDA Mechi Hospital
- Examination / Shortlisting Notice (Gyne, Psychiatry, Lab Assistant, Driver) AMDA Mechi Hospital
- Written Examination Result Publishment_Medical Officer_AMDA Mechi Hospital
- Notice for Quotation Dental Items
- Vacancy announcement_Assistant (Lab)_AMDA Mechi Hospital
- Result Announcement_No Selection Notice_AMDA Mechi Hospital
Published Date: Jun 02, 2020
मिति: २०२०/०६/०२
Expiry Date: Jun 08, 2020
आम्दा नेपाल
आम्दा अस्पताल
दमक, झापा l
मुख्य गतिविधिहरु (२३ हप्ता):
■ Virtual Meeting सम्पन्न:
१८ जेष्ठ २०७७ मा आम्दा नेपाल र आम्दा अस्पताल बिच Virtual Meeting सम्पन्न भयो । उक्त बैठकमा आम्दा अस्पताल, दमकमा शिषु स्याहार कक्ष निर्माण र अस्पतालमा कार्यरत कर्मचारीहरूको लागि कोरोना भाईरस जोखिम बिमा योजनामा सहभागी हुने लगाएतका अन्य विषयहरूमा छलफल सम्पन्न भयो ।
■ बैठक सम्पन्न:
Nepal Development Society को अनुरोधमा May Measurement Month (MMM) 2020 अन्तर्गत रक्तचाप मापन अभियानमा आम्दा अस्पताल, दमक सहभागी हुने सम्बन्धी प्रारम्भिक चरणको Virtual Meeting सम्पन्न भएको छ ।
धन्यवाद l