Published Date: May 11, 2020
Expiry Date: May 17, 2020

मिति: २०२०/०५/११
आम्दा नेपाल
आम्दा अस्पताल
दमक, झापा l
 
मुख्य गतिविधिहरु (२० हप्ता):

 खोप कार्यक्रम पुन सञ्चालनः
कोरोना भाईरस संक्रमणको कारणले अस्पतालमा स्थगित भएको खोप कार्यक्रम २२ वैशाख २०७७ देखि पुन सञ्चालन गरिएको छ । उक्त दिन ८१ जना बालबालिकाहरूलाई विभिन्न प्रकारका खोप लगाउने कार्य सम्पन्न भएको छ ।
 
 अस्पतालका पूर्ववत सेवाहरू सञ्चालनः
जिल्ला प्रशासन कार्यालय, भद्रपुर र दमक नगरपालीकाको प्राप्त पत्रानुसार अस्पतालले पूर्ववत रूपमा सञ्चालनमा रहेको सम्पुर्ण सेवाहरू नियिमित सञ्चालन गर्नुभन्ने परिपत्र र त्यस सम्बन्धी विषयमा अस्पतालका विभागीय चिकित्सक प्रमुखहरूसंगको छलफलमा सुरक्षात्मक विधिहरू अपनाई भिडभाड कम/सामाजिक दुरी कायम गरी अस्पतालको सम्पुर्ण सेवाहरू सञ्चालन गर्ने सहमती भएको छ ।
 
 भिडियो कन्फरेन्स वैठक सम्पन्नः
२१ वैशाख २०७७ गते आम्दा नेपालका मुख्य प्रशासक, प्रशासकहरूसंग आम्दा अस्पताल, दमकको दैनिक गतिविधिहरू र आगामी दिनहरूमा अस्पतालले अपनाउने रणनितिहरूका बारेमा  भिडियो कन्फरेन्स मार्फत बैठक सम्पन्न भएको छ ।
 
 राजीनामा स्वीकृतः
आम्दा अस्पताल, दमकमा विषेश करार सेवामा कार्यरत निम्नानुसारका कर्मचारीहरूको ३० चैत्र २०७६ देखि लागुहुने गरि राजीनामा स्वीकृत गरिएको छ ।
   क. श्री सर्मिला रिमाल, स्टाफनर्स
   ख.  श्री रेश्मा घिमिरे, स्टाफनर्स
   ग. श्री कामना थापा, स्टाफनर्स
   घ. श्री भावना आचार्य, स्टाफनर्स
 
धन्यवाद l

AMDA Nepal

Contact Details

AMDA Nepal
Gokarneshwar Municipality - 6, Jorpati
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140
E-mail: info@amda.org.np
Office Code: 101

AMDA Hospital
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 580186, 581266
E-mail: ah.damak@amda.org.np
Office Code: 102

Siddharth Children & Women Hospital
Butwal Sub-Metrpolitan -7, Rupendehi
Phone: +977 (71) 502101, 502097
E-mail: scwh.butwal@amda.org.np
Office Code: 103

AMDA Institute of Health Science, Damak
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 582186, 580355
E-mail: aihs.damak@amda.org.np
Office Code: 104

AMDA Mechi Hospital
Mechinagar Municipality-10, Dhulabari, Jhapa
Phone:+977 (23) 564550

E-mail: amh.dhulabari@amda.org.np
Office Code: 105

Gokarneshwar Municipality - 6, Jorpati, Kathmandu
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140

E-mail: 
amda@amda.org.np
Office Code: 106
AMDA Institute of Health Science, Butwal
Butwal Sub-metropolitan city 7, Deepnagar, Butwal
Phone: +977 (71) 502101, 502097
E-mail: aihs.butwal@amda.org.np
Office Code: 107

google map
Scan Google map