Updates (5)
Notices (6)
- Result Announcement_Medical Officer_AMDA Mechi Hospital
- Examination / Shortlisting Notice (Gyne, Psychiatry, Lab Assistant, Driver) AMDA Mechi Hospital
- Written Examination Result Publishment_Medical Officer_AMDA Mechi Hospital
- Notice for Quotation Dental Items
- Vacancy announcement_Assistant (Lab)_AMDA Mechi Hospital
- Result Announcement_No Selection Notice_AMDA Mechi Hospital
Published Date: May 04, 2020
मिति: २०२०/०५/०४
Expiry Date: May 10, 2020
आम्दा नेपाल
आम्दा अस्पताल
दमक, झापा l
मुख्य गतिविधिहरु (१९ हप्ता):
१५ वैशाख २०७७ का दिन दमक नगरपालीकामा आयोजित पत्रकार सम्मेलनमा कोभिड १९ सक्रमणको रोकथाम र नियन्त्रणका लागि आम्दा अस्पताल, दमकद्वारा हालसम्म भए गरेको कार्यक्रमहरूको गतिविधिका वारेमा आम्दा अस्पताल, दमकका मे.सु डा. नविन ढकालले जानकारी गराउनु भयो । उक्त सम्मेलनमा सर्वसाधारणहरूले अपनाउनुपर्ने सावधानी तथा सचेतनाका वारेमा समेत पत्रकारहरूलाई अवगत गराउनु भयो ।
■ अभिमुखिकरण तालीममा सहभागीः
जनस्वास्थ्य प्रयोगशाला प्रदेश नं. १ र दमक नगरपालीकाको आयोजनामा १३ वैशाख २०७७ गते अस्पतालमा कार्यरत प्रयोगशालाकर्मीहरूलाई COVID 19 संक्रमणको Sample collection, Presentation र Transportation सम्वन्धि १ दिने अभिमुखीकरणमा आम्दा अस्पतालबाट श्री साङनिमा लामा (ल्याब टेक्निसियन) सहभागी हुनुभएको थियो ।
धन्यवाद l