Published Date: Jan 13, 2020
Expiry Date: Jan 27, 2020
मितिः २०७६।०९।२८
साप्ताहिक समाचार
१. स्तन र पाठेघरको मुख क्यान्सर परीक्षण शिबिर
आम्दा नेपाल र गोकर्णेश्वर नगरपालिको संयोजनमा आम्दा नेपाल केन्द्रीय कार्यालयमा माघ ४ गते स्तन र पाठेघरको मुख क्यान्सर परीक्षण शिबिर आयोजना गर्न लागिएको जानकारी गरियो ।
धन्यबाद ।