Published Date: Dec 04, 2023
Expiry Date: Dec 10, 2023

आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान
दमक, झापा
 
प्रकाशन मितिः २०८०।०८।१८ गते, सोमवार
(अवधि वि.सं. २०८०।०८।११ देखि २०८०।०८।१७ सम्म । इ.सं. २०२३, ४८ औं हप्ता)

 
 
१. कार्यलय प्रमुखज्यूको अभिमुखीकरण कार्यक्रम सम्पन्न
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमकका कार्यालय प्रमुख श्री प्रमिला देवानज्यूको मिति २०८०/०८/१४ गते आम्दा नेपाल केन्द्रिय कार्यालयमा अभिमुखीकरण कार्यक्रम समापन भएको छ l उक्त कार्यक्रममा आम्दा नेपालको वर्तमान नीति,नियमावली साथै कार्यालय प्रमुखको दायित्व, जिम्मेवारीबारे प्रकाश गरिएको थियो l
 
२. सामान्य चिकित्सा र नर्सिङ कार्यक्रम अन्तर्गत पहिलो र दोश्रो वर्षका प्रशिक्षार्थीहरुको अन्तिम प्रयोगात्मक परीक्षा सम्पन्न
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमकमा संचालन भईरहेको अन्तिम प्रयोगात्मक परीक्षाको सामान्य चिकित्सा र नर्सिङ संकाय अन्तर्गत पहिलो र दोश्रो वर्षका प्रशिक्षार्थीहरुको अन्तिम प्रयोगात्मक परीक्षा मिति २०८०/०८/१७ गते  सम्पन्न भएको छ l
 
३. कर्मचारी वैठक
मिति २०८०/०८/१७ गतेको दिन यस आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमकका प्रमुख श्री प्रमिला देवानज्यू अद्यक्षतामा यसै प्रतिष्ठानका कर्मचारी साथै प्रशिक्षकहरु संग कर्मचारी वैठक सम्पन्न भएको छ l उक्त वैठकमा प्रमुखज्यूले आफुले अभिमुखीकरण कार्यक्रममा हासिल गरेका ज्ञानहरुलाई कर्मचारीहरु माझ साझेदारी गर्दै प्रतिष्ठानको हालको शैक्षिक अवस्था,समस्या र आउँदो दिनमा के कसरी सुधार गर्दै संगठनात्मक लक्ष्यहरु प्राप्त गर्ने भन्ने बारे छलफल भएको थियो l
 
AMDA Nepal

Contact Details

AMDA Nepal
Gokarneshwar Municipality - 6, Jorpati
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140
E-mail: info@amda.org.np
Office Code: 101

AMDA Hospital
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 580186, 581266
E-mail: ah.damak@amda.org.np
Office Code: 102

Siddharth Children & Women Hospital
Butwal Sub-Metrpolitan -7, Rupendehi
Phone: +977 (71) 502101, 502097
E-mail: scwh.butwal@amda.org.np
Office Code: 103

AMDA Institute of Health Science, Damak
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 582186, 580355
E-mail: aihs.damak@amda.org.np
Office Code: 104

AMDA Mechi Hospital
Mechinagar Municipality-10, Dhulabari, Jhapa
Phone:+977 (23) 564550

E-mail: amh.dhulabari@amda.org.np
Office Code: 105

Gokarneshwar Municipality - 6, Jorpati, Kathmandu
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140

E-mail: 
amda@amda.org.np
Office Code: 106
AMDA Institute of Health Science, Butwal
Butwal Sub-metropolitan city 7, Deepnagar, Butwal
Phone: +977 (71) 502101, 502097
E-mail: aihs.butwal@amda.org.np
Office Code: 107

google map
Scan Google map