Published Date: Oct 06, 2020
Expiry Date: Oct 12, 2020

AMDA Nepal
Maternal and Child Health Project (MCHP)
Dang 
 
मुख्य गतिविधिहरु:-
. गर्भवती महिलाहरुलाई अभिमुखीकरण
यस परियोजनाद्वारा गढवा गाउँपालिकाका गर्भवती महिलाहरुलाई सुरक्षित मातृत्व सम्बन्धि एक दिने अभिमुखीकरण कार्यक्रम भैरहेको छ । गत हप्ता गाउपालिकाका विभिन्न वडाका समुदायमा संचालन गरिएको कार्यक्रममा जम्मा ४७  जना गर्भवती महिलाहरु र ४० जना अभिवावकहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा गर्भवती महिला तथा उनीहरुका अभिभावकहरुलाई गर्भावस्थाको स्याहार, प्रसुतीको लागि पुर्व तयारि, खतराका लक्षण तथा चिन्हहरु, निरन्तर पुर्वाप्रसुती जाँच, संस्थागत प्रसुती जस्ता बिषय मा अभिमुखीकरण गरिएको थियो ।

. खोप कार्यक्रम तथा स्वास्थ्य आमा समुहको बैठक मा सहजीकरण
यस परियोजनाका सामुदायिक परिचालकद्वारा गढवा गाउँपालिका वडा नम्बर ६ मा खोप कार्यक्रम संचालनमा आबस्यक प्राबिधिक सहयोग तथा अभिभावक हरुलाई स्वास्थ्य शिक्षा र परामर्स गरेका छन् । यसै गरि  सामुदायिक परिचालक द्वारा  वडा न. ४ को रामनगर मा नमुना स्वास्थ्य आमा समुहको बैठकमा समाबेस भइ स्वास्थ्य सम्बन्धि छलफलको बिषयमा सहजीकरण गरेका छन् ।

. रेडियो कार्यक्रम मातृत्व संसार
आम्दा माइन्ड्स जापानको आर्थिक सहयोग तथा आम्दा नेपाल र गढवा गाउँपालिकाको  समन्वय र सहकार्यमा संचालित रेडियो कार्यक्रम मातृत्व संसारको भाग ६ र कोशेली भाग ५ गत शनिबार प्रसारण भयको छ । रेडियो कार्यक्रम द्वारा समुदायमा मातृ शिशु स्वास्थ्य सम्बन्धि जनचेतना फैलाई आमा र बच्चाको स्वास्थ्यमा सुधार ल्याउने परियोजनाको लक्ष रहेको छ । गत हप्ताको रेडियो कार्यक्रम मा परिवार योजना सम्बन्धि बिसयबस्तु समाबेश गरियको थियो ।  
 
 
AMDA Nepal

Contact Details

AMDA Nepal
Gokarneshwar Municipality - 6, Jorpati
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140
E-mail: info@amda.org.np
Office Code: 101

AMDA Hospital
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 580186, 581266
E-mail: ah.damak@amda.org.np
Office Code: 102

Siddharth Children & Women Hospital
Butwal Sub-Metrpolitan -7, Rupendehi
Phone: +977 (71) 502101, 502097
E-mail: scwh.butwal@amda.org.np
Office Code: 103

AMDA Institute of Health Science, Damak
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 582186, 580355
E-mail: aihs.damak@amda.org.np
Office Code: 104

AMDA Mechi Hospital
Mechinagar Municipality-10, Dhulabari, Jhapa
Phone:+977 (23) 564550

E-mail: amh.dhulabari@amda.org.np
Office Code: 105

Gokarneshwar Municipality - 6, Jorpati, Kathmandu
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140

E-mail: 
amda@amda.org.np
Office Code: 106
AMDA Institute of Health Science, Butwal
Butwal Sub-metropolitan city 7, Deepnagar, Butwal
Phone: +977 (71) 502101, 502097
E-mail: aihs.butwal@amda.org.np
Office Code: 107

google map
Scan Google map