Published Date: Mar 19, 2024
Expiry Date: Mar 23, 2024

आम्दा नेपाल
सिद्धार्थ बाल तथा महिला अस्पताल
बुटवल-७, दीपनगर, रूपन्देही

साप्ताहिक गतिविधि
 
प्रकाशन मितिः २०८०।१२।०५ गते, सोमवार
अवधिः वि.सं. २०८०।११।२७ देखि २०८०।१२।०३ गतेसम्म (ई.सं. २०२४, ११औं हप्ता) ।
साप्ताहिक अंक: ११/२०२४
 
१. मेडिकल सुपरिंटेन्डेन्टको स्वागत    
२०८०/१२/०१ गतेका दिन सिद्धार्थ बाल तथा महिला अस्पताल, बुटवलका नवनियुक्त मेडिकल सुपरिंटेन्डेन्ट डा. बिनोद कुमार पराजुलीज्यूको स्वागत गरियो । अस्पतालका सबै कर्मचारीहरूको उपस्थितिमा सम्पन्न कार्यक्रमको अध्यक्षता निवर्तमान मे.सु. डा. राजेन्द्र प्रसाद बस्याल गर्नुभएको थियो । कार्यक्रममा मे.सु. डा. राजेन्द्र प्रसाद बस्याललाई धन्यवाद सहित विदाई समेत गरियो ।
 
२. विभागीय प्रमुखहरूको साप्ताहिक बैठक
प्रत्येक आइतवार दिउँसो २:३० बजे बस्ने विभागीय प्रमुखहरूको साप्ताहिक बैठक मिति २०८०/११/२७ गतेका दिन बस्यो । बैठकमा सबै विभागीय प्रमुखहरूले सप्ताहभर आ-आफ्नो विभागमा भए गरेका गतिविधि र प्रस्तुतीकरण गर्नुका साथै देखिएका समस्याहरू समेत साझा गर्नुभयो  र सामूहिक रूपमा समाधानका विकल्पहरूका सम्बन्धमा छलफल भयो ।
 
 
धन्यवाद !
AMDA Nepal

Contact Details

AMDA Nepal
Gokarneshwar Municipality - 6, Jorpati
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140
E-mail: info@amda.org.np
Office Code: 101

AMDA Hospital
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 580186, 581266
E-mail: ah.damak@amda.org.np
Office Code: 102

Siddharth Children & Women Hospital
Butwal Sub-Metrpolitan -7, Rupendehi
Phone: +977 (71) 502101, 502097
E-mail: scwh.butwal@amda.org.np
Office Code: 103

AMDA Institute of Health Science, Damak
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 582186, 580355
E-mail: aihs.damak@amda.org.np
Office Code: 104

AMDA Mechi Hospital
Mechinagar Municipality-10, Dhulabari, Jhapa
Phone:+977 (23) 564550

E-mail: amh.dhulabari@amda.org.np
Office Code: 105

Gokarneshwar Municipality - 6, Jorpati, Kathmandu
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140

E-mail: 
amda@amda.org.np
Office Code: 106
AMDA Institute of Health Science, Butwal
Butwal Sub-metropolitan city 7, Deepnagar, Butwal
Phone: +977 (71) 502101, 502097
E-mail: aihs.butwal@amda.org.np
Office Code: 107

google map
Scan Google map