Updates (5)
Notices (6)
- Result Announcement_Medical Officer_AMDA Mechi Hospital
- Examination / Shortlisting Notice (Gyne, Psychiatry, Lab Assistant, Driver) AMDA Mechi Hospital
- Written Examination Result Publishment_Medical Officer_AMDA Mechi Hospital
- Notice for Quotation Dental Items
- Vacancy announcement_Assistant (Lab)_AMDA Mechi Hospital
- Result Announcement_No Selection Notice_AMDA Mechi Hospital
Published Date: Mar 09, 2020
आम्दा नेपाल Expiry Date: Mar 16, 2020
सिद्दार्थ बाल तथा महिला अस्पताल
बुटवल – ७
News of the week.
Weekly News (W10_202000309_103_SCWH ) (2076/11/18 to 2076/11/24)
मिति २०७६ साल फाल्गुण २३ गते, सिद्दार्थ बाल तथा महिला अस्पताल बुटवलले आर्थिक बर्ष २०७६।७७ अर्धबार्षिक समिक्षा बैठक अस्पतालका निमित्त निर्देशक डा. केशव राज शर्मा ज्यू को अध्यक्षता सम्पन्न भयो । यस समिक्षा बैठकमा २०७६ साल श्रावण १ गते देखि पौष मसान्त सम्मको मेडिकल प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा अन्य गतिविधि लगायतमा जिम्मेवार कर्मचारीहरुले प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । त्यस प्रतिवेदनमा छलफल भई आवश्यक सुझावहरु कर्मचारीहरुले दिएका थिए । यसको अलावा आगामी ६ महिनामा कार्य योजना समेत प्रस्तुत भएको थियो । त्यस समिक्षा बैठकमा सहभागी कर्मचारीहरुले समिक्षा बैठक प्रत्येक ३।३ महिनामा गर्नु पर्ने सुझाब समेत प्राप्त भएको छ ।