Published Date: Mar 04, 2020
मितिः २०७६।११।२१ Expiry Date: Mar 16, 2020
साप्ताहिक समाचार
१. सुचीकृत सम्पन्न
प्रदेश नं. ५ को सामाजिक विकास मन्त्रालय अन्तरगतको सामाजिक विकास महाशाखामा आम्दा नेपाल सुचीकृत भएको छ ।
२. अनुगमन तथा मुल्याङ्कन प्रतिवेदन
आम्दा नेपालका कार्यकारिणी सदस्य, डा. हरिष चन्द्र उप्रती र आम्दा नेपालका सदस्य डा. नारायण बहादुर बस्नेतले मिति २०७६।१०।२५ गते देखि गर्नु भएको चार दिने सिद्धार्थ बाल तथा महिला अस्पताल,बुटवलको अनुगमन तथा मुल्याङ्कनको प्रतिवेदन प्राप्त भएको छ ।
३. हाजिर हुने सूचना
डा. रूपेश रोशनलार्इ आम्दा नेपालको सेवामा पुनर्बहालीका लागि हाजिर हुन आउन भनि मिति २०७६।११।१६ मा सात दिनको म्याद दिइ सूचना प्रकाशन गरिएको छ ।
धन्यबाद ।