Published Date: Feb 11, 2020
Expiry Date: Feb 17, 2020

आम्दा नेपाल
सिद्दार्थ बाल तथा महिला अस्पताल
बुटवल – ७
  
News of the week.
 
 Weekly News (W06_202002010_103_SCWH ) (2076/10/19 to 2076/10/25)
 
 
 
१. प्रदेश ५ स्वास्थ्य निर्देशनालय रुपन्देहीको आयोजनामा यहि मिति २०७६ साल माघ २३ गते कोरोना भाईरस सम्बन्धि अन्तरक्रिया कार्यक्रममा यस अस्पतालबाट बाल रोग बिशेषज्ञ डा। बिनोद कुमार पराजुलीले सहभागी हुनु भएको थियो । 
२. आम्दा नेपाल र आम्दा नेपालद्वारा संचालित अस्पताल तथा परियोजनामा कार्यरत प्रमुख लगायत प्रशासनिक कर्मचारीहरु संलग्नहरुको   मिति २०७६।१०।२३ र २०७६।१०।२४ गते सम्म गोकर्नेश्वर फरेष्ट रिसोर्टमा भएको २ दिने निति, नियमावली तथा निर्देशिका सम्बन्धि  कार्याशाला गोष्ठीमा यस अस्पतालबाट निमित्त निर्देशक डा. केशव राज शर्मा तथा प्रशासक श्री ध्रुब प्रसाद श्रेष्ठ सहभागी हुनु भएको छ । 
३.आम्दा नेपाल केन्द्रिय कार्यालयबाट आम्दा नेपालका सदस्यहरु डा. हरिष चन्द्र उप्रेती र डा. नारायण बहादुर बस्नेत यहि मिति २०७६।१०।२५ गते अस्पतालको अनुगमन तथा निरिक्षणको लागी यस अस्पतालमा आउनु भएको छ । उहांहरुले पहिलो दिन ईमर्जेन्सी, NICU,PICU Pediatric Ward आदीको निरिक्षण गर्नु भएको छ । 
 
 
 
 
AMDA Nepal

Contact Details

AMDA Nepal
Gokarneshwar Municipality - 6, Jorpati
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140
E-mail: info@amda.org.np
Office Code: 101

AMDA Hospital
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 580186, 581266
E-mail: ah.damak@amda.org.np
Office Code: 102

Siddharth Children & Women Hospital
Butwal Sub-Metrpolitan -7, Rupendehi
Phone: +977 (71) 502101, 502097
E-mail: scwh.butwal@amda.org.np
Office Code: 103

AMDA Institute of Health Science, Damak
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 582186, 580355
E-mail: aihs.damak@amda.org.np
Office Code: 104

AMDA Mechi Hospital
Mechinagar Municipality-10, Dhulabari, Jhapa
Phone:+977 (23) 564550

E-mail: amh.dhulabari@amda.org.np
Office Code: 105

Gokarneshwar Municipality - 6, Jorpati, Kathmandu
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140

E-mail: 
amda@amda.org.np
Office Code: 106
AMDA Institute of Health Science, Butwal
Butwal Sub-metropolitan city 7, Deepnagar, Butwal
Phone: +977 (71) 502101, 502097
E-mail: aihs.butwal@amda.org.np
Office Code: 107

google map
Scan Google map