Updates (5)
Published Date: Jun 06, 2017
Expiry Date: Nov 30, -0001
NOTICE FOR INSTALLATION OF COMPUTER NETWOKING SYSTEM
(Published Date: 2074.02.23)
यस आम्दा नेपाल सिद्धार्थ बाल तथा महिला अस्पताल अन्तर्गत छुट्टाछुट्टै भवनहरूबाट प्रवाह भएका सेवाहरू, सूचना तथा संचार प्रविधिको संजाल मार्फत जोडी एकिकृत सफ्टवेयर प्रणालीको माध्यमबाट सेवा प्रदान गर्न Computer Networking System कार्य सम्पन्न गर्नुपर्ने भएकोले इच्छुक इजाजत प्राप्त कम्पनीहरुले आवश्यक सम्पूर्ण कागजपत्रहरु (कम्पनी दर्ता प्रमाणपत्र, पान/भ्याट दर्ता प्रमाणपत्र र २०७२/७३ सम्मको करचुक्ता प्रमाणपत्र) सहित यो सूचना प्रकाशन भएको मितिले सात (७) दिनभित्र रीतपूर्वक सिलबन्दी दरभाऊपत्र पेश गर्नुहुन आह्वान गरिन्छ ।
सिद्धार्थ बाल तथा महिला अस्पताल
बुटवल, रूपन्देही
फोन नं. ०७१-५०२१०१