Published Date: Aug 30, 2019
मितिः २०७६।०५।०९ Expiry Date: Sep 08, 2019
साप्ताहिक समाचार
१. प्रबन्ध समितिको बैठकमिति २०७६।०५।०४ गते आम्दा नेपालका सचिव, डा. ऋषिकेश नारायण श्रेष्ठज्यूको अध्यक्षतामा प्रबन्ध समितिको बैठक सम्पन्न भयो । बैठकमा तपशिल बमोजिम बिभिन्न विषयहरूमा छलफल तथा निर्णयहरू गरियो ।
क. आम्दा अस्पताल, दमकमा कार्यरत कर्मचारीहरूबाट सामाजिक सुरक्षा कोषको सम्बन्धमा पेश भएको सामुहिक निवेदन ।
२. कार्यकारिणी समितिको बैठक
आम्दा नेपाल कार्यकारिणी समितिका अध्यक्ष डा. योगेन्द्र प्रसाद सिंहको अध्यक्षतामा मिति २०७६।०५।०७ गते विभिन्न विषयहरूमा छलफल तथा निर्णयहरू गरियो ।
- प्रवन्ध समिति बैठकका निर्णय तथा सिफारिशहरू
- सिबाम अस्प्तालको प्रसुति भवनमा छत राख्ने ।
- सिबाम अस्पतालमा ल्याप्रोस्कोपी मेसिनबाट सर्जरी सेवा संचालन गर्न जनरल सर्जन नियुक्ति
- आम्दा नेपाल सामाजिक सुरक्षा कोषमा योगदानकर्ताको रूपमा सुचिकरण गर्ने कार्यविधि
- आम्दा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मार्फत प्राप्त केही प्रस्तावहरू
- आम्दा नेपाल र नीक साइमन्स बीचको संझौता
- राजिनामा स्वीकृतिको जानकारी
- पदपूर्तिको जानकारी
- समिति/कार्यदलको बैठक भत्ता
- केन्द्रीय कार्यालय मार्फत कार्यान्वयन गरिएका कार्यक्रमहरूको प्रगति/अध्यावधिक बिबरण
धन्यबाद ।
- निर्वाचन कार्यविधि २०७६
- सिबाम अस्पताल निर्देशक छनौट सिफारिश समितिको प्रतिवेदन
- बजेट संशोधन तथा रकमान्तर ।
- आम्दा लिन्केजेज परियोजनाको सातौ संशोधन ।