Published Date: Jun 05, 2019
मितिः २०७६।०२।२० Expiry Date: Jun 10, 2019
साप्ताहिक समाचार
१. बाह्य लेखापरीक्षण
आम्दा नेपालको आर्थिक वर्ष २०७५/७६ को लेखापरीक्षण गर्न नियुक्त गरिएको श्री जी एण्ड जी एसोसियट्स चार्टर्ड एकाउण्टेन्टले मिति २०७६।०२।२१ गतेदेखि सिद्धार्थ बाल तथा महिला अस्पताल, बुटवलमा लेखापरीक्षणको कार्य शुरू गर्नुभएको छ ।
२. Medical Elective लागि विद्यार्थी परिचालित
आम्दा अस्पताल, दमकमा सिङ्गापूरबाट आएका मध्ये १३ जना विद्यार्थीहरू जुन १ देखि र सिबाम अस्पताल, बुटवलमा जापानबाट आएका १ जना विद्यार्थी जुन १ देखि Medical Elective अन्तर्गत परिचालित भइ कार्यस्थलमा अध्ययन/अवलोकनमा रहेको छ ।
धन्यबाद ।