Updates (5)
Notices (6)
- Result Announcement_Medical Officer_AMDA Mechi Hospital
- Examination / Shortlisting Notice (Gyne, Psychiatry, Lab Assistant, Driver) AMDA Mechi Hospital
- Written Examination Result Publishment_Medical Officer_AMDA Mechi Hospital
- Notice for Quotation Dental Items
- Vacancy announcement_Assistant (Lab)_AMDA Mechi Hospital
- Result Announcement_No Selection Notice_AMDA Mechi Hospital
Published Date: Apr 01, 2019
आम्दा केन्द्रीय कार्यालयका साप्ताहिक समाचार Expiry Date: Apr 08, 2019
साप्ताहिक समाचार (२०७५।१२।११-२०७५।१२।१७)
१. आम्दा नेपालका अध्यक्ष डा. योगेन्द्र प्रसाद सिंहको अध्यक्षतामा मिति २०७५।१२।१३ गते कार्यकारिणी समितिको बैठक सम्पन्न भयो ।
२. सिद्धार्थ बाल तथा महिला अस्पतालको निमित्त आवश्यक कर्मचारी छनोट गर्न मिति २०७५।१२।१६ गते पदपूर्तिको कार्य सम्पन्न भएको छ ।
यस सप्ताहन्तका कार्यक्रम (२०७५।१२।१८ -२०७५।१२।२३)
- बिमा सम्बन्धि कार्यहरूको अध्यावधिक ।
- समाचारपत्र प्रकाशनको कार्य ।