Published Date: Sep 09, 2024
Expiry Date: Sep 15, 2024
आम्दा नेपाल
आम्दा मेची अस्पताल
मेचीनगर १० , धुलावारी झापा
साप्ताहिक गतिविधि
आम्दा मेची अस्पताल
मेचीनगर १० , धुलावारी झापा
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८१।०५।२४ गते, सोमवार
अवधिः वि.सं. २०८१।०५।१७ देखि २०८१।०५।२३ गते सम्म (ई.सं. २०२४, ३६ औं हप्ता) ।
साप्ताहिक अंक: ३६ /२०२४
१. सुचना प्रविधि संचार सम्बन्धमा
यस अस्पतालमा संचालनमा रहेको फोन नम्बर ०२३५६४५५० मा intercom प्रणाली जडान गरिएको छ । विरामी वर्गहरु संगको संचार तथा एक विभाग देखि अर्को विभाग संगको सम्पर्कलाई सहज तथा व्यवस्थित गर्न प्रत्येक विभागमा intercom व्यवस्था गरिएको हो ।