Published Date: Sep 02, 2024
Expiry Date: Sep 09, 2024
आम्दा नेपाल
आम्दा मेची अस्पताल
मेचीनगर १० , धुलावारी झापा
साप्ताहिक गतिविधि
आम्दा मेची अस्पताल
मेचीनगर १० , धुलावारी झापा
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८१।०५।१७ गते, सोमवार
अवधिः वि.सं. २०८१।०५।१० देखि २०८१।०५।१६ गते सम्म (ई.सं. २०२४, ३५ औं हप्ता) ।
साप्ताहिक अंक: ३५ /२०२४
१. पदपूर्ति सम्बन्धमा
यस अस्पतालमा बसेको मिति २०८१/०५/१६ गतेको पदपूर्ति समितिको निर्णयानुसार यस अस्पतालमा रिक्त रहेको तपशिल बमोजिमका पदहरुमा आवश्यक प्रक्रिया सम्पन्न गरि नियुक्तिको लागि सिफारिस भएको छ ।
क) अधिकृत (ल्याव तेक्नोलोजिस्ट) आंशिक, करार
क) अधिकृत (ल्याव तेक्नोलोजिस्ट) आंशिक, करार