Gokarneshwar-6, Jorpati, Kathamandu, Nepal Tel: +977-1-4910235,4911140

आम्दा नेपाल
शिमाजु डेन्टल क्लिनिक
गोकर्णेश्वर-६, जोरपाटी, काठमाण्डौं

 

नागरिक वडापत्र
 
सेवा सञ्चालन हुने दिनः  आइतवार देखी शुक्रबार सम्म (आम्दा नेपालले तोकेको सार्वजनिक विदा हुने दिन बाहेक)
बिरामीको नाम दर्ताबिहान ९ बजे देखि दिउँसो ३ बजे सम्म
सबै प्रकारको उपलब्ध सेवा प्रदान हुने समयः बिहान ९ वजे देखि दिउँसो ४ बजे सम्म
परामर्श तथा सामान्य उपचार सेवा प्रदान हुने समयः बिहान ९ वजे देखि दिउँसो ३ बजे सम्म
सम्पर्क गर्नु पर्ने स्थानः   सोधपुछ कक्ष कोठा नं. ११

 
क्र.सं.सेवाहरुशुल्क (रू.)क्र.सं.सेवाहरुशुल्क (रू.)
विरामीको नाम दर्ता र दन्त परिक्षण१००१३आरपिडि प्लेट१,२००
दाँत फुकाल्ने३०० – ७५०१४आरपिडिमा राख्ने नक्कली दाँत (प्रति इकाइ)३००
दाँत फुकाल्ने (चिरफार गरेर)१,५००– २,०००१५CD (पुरा नक्कली दाँत)१०,०००
दाँत भरेको३५० - ८००१६जिरकोनिया क्राउन (दाँतमा खोल हाल्ने)१५,०००
फाटिएको दाँत भरेको १,४००१७एल्भ्योलोप्लास्टी८५०
अस्थाई भरेको२००१८एबसेस ड्रेनेज २००
दाँत सफा गर्ने/टल्काउने९००१९अपरकुलेक्टोमी५००
दाँतको जराको उपचार गर्ने र दाँत भर्ने३,५००- ४,५००२०E Max १२,०००
दाँतको एक्सरे१५०२१नाईट गार्ड २,५००
१०पल्पेक्टोमी१,५००२२अपरकुलेटक्टोमी ५००
११सेरामिक क्राउन५,०००२३पोस्ट कोर गरेको२,०००
१२मेटल क्राउन३,५००२४ल्फोराइड एप्लिकेशन३,०००
अध्यावधिक मितिः वि.सं. २०८१।०६।२८

 

नोटः जेष्ठ नागरिक, असहाय एवं बिद्यार्थीहरूका लागी विशेष सहुलियत सुविधा रहेको छ । सेवा संवन्धि थप जानकारीका लागी सोधपुछ कक्षमा सम्पर्क राख्नुहुन अनुरोध छ । माथी उल्लेखित मध्ये केही सेवाहरूको सेवाशूल्क उपचारको जटिलताका आधारमा संवन्धित चिकित्सकले परिक्षण गरे पछि मात्र एकिन हुन्छ ।

Sign up for Newsletter

By subscribing to our mailing list you will always be update with the latest news from us.