पदपूर्ति सम्बन्धी सूचना
[VAC No. 00408-_077/78]
आम्दा नेपाल सिद्धार्थ बाल तथा महिला अस्पताल, बुटवल अन्तरगत निम्न पद खुल्ला प्रतिस्पर्धाको माध्यमबाट पदपूर्ति गर्नुपर्ने भएकाले योग्यता पुगेका ईच्छुक नेपाली नागरिकले मिति २०७७।१२।११ गते भित्र योग्यताको प्रमाणपत्रहरू सहित आवेदन पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ । रितपूर्वक प्राप्त आवेदनहरूको लिखित, अन्तरवार्ता, सिप परिक्षण लगायतको छनौट परिक्षा मिति २०७७।१२।१२ गते दिनको ११.३० बजे प्रारम्भ हुनेछ ।
पद | न्यूनतम योग्यता | आवश्यक संख्या |
मेडिकल अधिकृत |
|
२ |
स्टाफ नर्स |
|
६ |

आम्दा नेपाल सिद्धार्थ बाल तथा महिला अस्पताल, बुटवल